• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालमा जातीय एकता खल्बल्याउने तत्व सक्रिय छ : अध्यक्ष बुढा


  •   आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
  • धनवीर पुन, नयाँ दिल्ली ।
    अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा मगरले नेपालमा जात जातीहरुबीच झगडा गराएर राष्ट्रियता कमजोर भएको हेर्न चाहने तत्वहरु सक्रिय रहेको बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जनजाति विभागले आइतबार आयोजना गरेको ‘नेपालमा जनजाति आन्दोलन र वर्गीयय मुक्तिको प्रश्न’विषयका अनलाइन अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बुढाले वर्गीय आन्दोलनले मात्रै जनजातिहरुको मुक्ति सम्भव हुने बताउनुभयो ।

    अध्यक्ष बुढाले नेपालमा कतिपय मानिसहरुले जातजातीबीचकमो एकता र सद्भाव बिथोल्न जातीयताको कुरा गर्ने गरेको भन्दै जनजाती आन्दोलनलाई जातीय दृष्टिकोणबाट हेर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

    ‘कतिपय मान्छेहरु जनजातीले जातका कुरा मात्रै गर्नुपर्छ भन्ने ठान्छन् । मगरले मगरका कुरा, गुरुङले गुरुङका मात्रै कुरा, राई लिम्ुले उनीहरुका मात्रै कुरा गर्नुपर्छ भन्ने उनीहरुको सोचाई छ । त्यो गलत हो’ अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘अहिले संघीयतासँगै जातीयताको कुरा आएको छ, त्यो नेपालीको एकतालाई भाँड्न र आफ्नो स्वार्थ लुट्न छरिएको भ्रम हो ।’

    उहाँले नेपालमा जात–जातीबीचको एकता खल्बलियो र आपसी लडाईं भयो भने नेपालको राष्ट्रियता कमजोर बनाउन सकिन्छ भन्ने कतिपयको योजना रहेको भन्दै सचेत जनताले त्यसो हुन नदिन सजग हुनुपर्ने स्पष्ट पार्नुभयो ।

    अध्यक्ष बुढाले जातीय आन्दोलनहरुलाई सही किसिमले समाधान गर्नका लागि सही दिशानिर्देशको आवश्यकता हुने औंल्याउनुभयो ।
    ‘नेपालको जनजाति आन्दोलन अत्यन्तै जटिल रुपमा छ। किनभने नेपालका आदिवासी जनजातिहरूका समस्याहरू जटिल छन्’ बुढाले भन्नुभयो, ‘सही किसिमले समाधान गर्नका लागि सही दिशानिर्देश गरिएन भने आन्दोलन गलत दिशामा जान्छ ।’

    जनजातीय आन्दोलनको स्वरुप र दिशा सही भएन भने त्यसले उत्पीडित जनजातिहरूलाई वास्तविक मुक्ति दिन नसक्ने बुढाको भनाई थियो । यसप्रकारको स्थितिबाट मुक्ति पाउन जनजातिहरूले संगठितरुपमा संघर्ष गर्नु बाहेक अर्को विकल्प नभएको समेत बुढाको थप भनाई थियो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, सचिव प्रेम पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    कार्यक्रममा विभागका संयोजक भिम बहादुर थापाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणा पत्रमाथि प्रमुख अतिथि निम बहादुर बुढा, दुर्गा बहादर केसी, ठाकुर खनाल, प्रेम पौडेल, कुल बहादुर थापा र धनवीर पुन मगरले विचार राख्नु भएको थियो ।अवधारणा पत्रमाथि आएका टिप्पणीहरु माथि महासचिव ठाकुर खनाले स्पष्ट पार्नु भएको थियो ।

    कार्यक्रम विरेन्द्र थापाको अध्यक्षता तथा कुल बहादुर बगालेले सञ्चलान गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई विभागका सदस्य नेत्र गुरुङले स्वागत गर्नुभएको थियो ।

    आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.