• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष आचार्यको सहयोगमा विपन्न बालकको उपचार


  •   सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    उपचार खर्चको अभावमा एक वर्षदेखि भाँचिएको हात लिएर बसेका बुटवलका एक बालकको उपचार सुरु भएको छ । राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय सदस्य नेत्र आचार्यको सहयोगमा बालकको उपचार सुरु भएको हो ।

    Advertisement

    बाग्लुङको बुर्तिवाङस्थित ढोरपाटन घर बताउने नौ वर्षीय बालक विष्णु खत्रीको गत वर्षको मंसिरमा दाहिने हात भाँचिएको थियो । बुटवलस्थित ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत खत्रीको खेल्ने क्रममा साथीले घचेटेर लडेपछि हात भाँचिएको उनले बताएका छन् ।

    दाहिने हातको कुमबाट उनको हात भाँचिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा अप्रेसन गरी हात सिधा बनाउन रड राखिएको थियो । आर्थिक अभावका कारण हातमा राखिएको रड निकाल्ने समय भएपनि निकालिएको थिएन ।

    बालकका बाबु आमा बुटवलमा मजदुरी काम गरेर जीवन निर्वाह गर्दै आएका छन् । बुटवल कालिकानगरको सडक पेटिमा बस्दै आएका बालकको उपचारका लागि सिद्वार्थनगर उद्योग वाणिज्य संघका महासचिवसमेत रहनुभएका नेत्र आचार्यले आफ्नो जन्म दिनको अवसरमा तत्कालका लागि रु १० हजार दिएपछि उपचार सुरु भएको हो ।

    जन्मदिनमा फजुल खर्च नगरी बालकको उपचारमा सहयोग गरेको व्यवसायी आचार्यले बताउनुभयो । हातको उपचारका लागि पैसा अभाव भए अस्पतालमा लाग्ने आवश्यक पैसा सहयोग गर्ने समाजसेवी तथा व्यवसायी आचार्यले प्रतिवद्वता जनाउनुभएको छ ।

    भैरहवाका उद्योगी एवं व्यवसायी क्षेत्रका नेता आचार्यले गरिब दुखी तथा निमुखाहरुलाई आर्थिक र भौतिक रुपले सहयोग गर्दै आउनुभएको छ ।

    आचार्यले आर्थिक सहयोग गरेपछि बालक विष्णु खत्रीको सोमबारदेखि बुटवलको तिनाउ अस्पतालमा डाक्टर योगेन्द्र अग्रहरीले उपचार सुरु गर्नुभएको छ । आचार्यको सहयोगपछि विपन्न परिवारका बालक खत्रीले नयाँ जीवन पाउने भएका छन् । डाक्टर योगेन्द्र अग्रहरिले निःशुल्क अप्रेशन गरेर सहयोग गर्नुहुने भएको छ ।

    त्यस्तै बालकको उपचारका लागि बुटवल ११ का इश्वर भुसालले ३, हजार, यमबहादुर खत्रीले २ हजार र बुटवल ६ चन्द्रनगर निवासी रेनुसिंह क्षेत्रीले २ हजार आर्थिक सहयोग गर्नुहुने भएको छ ।

    सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.