• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मूल प्रवाहका नेताद्वय शिव र लक्ष्मीलाई चेन्नईबाट विदाई


  •   आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
  • चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिको तत्वावधानमा क्षेत्रीय सदस्य लक्ष्मी पन्थी र दक्षिण नगर सदस्य तथा केन्द्रीय पार्षद शिव पन्थीलाई एक समारोहबीच विदाई गरिएको छ ।

    Advertisement

    आइतबार आयोजित विदाई कार्यक्रमको अध्यक्षता दक्षिण नगरका जीवन शर्माले, सञ्चालन लोकेन्द्र पौडेलले र सुनिता बस्यालले स्वागत गर्नु भएको थियो ।

    कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछाने, केन्द्रीय सदस्य केबी थापा, मदन शर्मा, महेन्द्र बस्यालले आतित्थ्यता गर्नुभएको थियो । लक्ष्मी पन्थी र शिव पन्थीलाई दोसल्ला ओडाएर सम्मानसहित मञ्चमा आशनग्रहण गराइएको थियो ।

    शिव पन्थी १९८७ देखि चेन्नईस्थित सरावना भवनमा सहायक प्रबन्धकको रूपमा कार्यरत रहनुका साथै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भई संगठनका बिभिन्न पदमा रहेर अनुशासित र जिम्मेवारी पूर्वक काम गर्दै आउनु भएको थियो ।

    जनतासँग जोडिएका कैयन प्रशासनिक कार्यहरू सफल पार्न र बिरामीहरूको उपचार गर्राउने लगायत जनताका कार्यहरू सफल पार्न हमेसा अग्रपंतिमा रहेर काम गर्नु भएको थियो ।

    कार्यक्रममा केबी थापा, देव बहादुर लामिछाने, मदन शर्मा, महेन्द्र बस्याल, बुद्धिराम पौडेल, पदम पौडेल, हेमराज रिजाल, राजु अधिकारी, हिरामणी शर्मा, पुष्पा पौडेल, देवी रिजाल, इन्द्रदेवी शर्मा, दुर्गा देवी सुवेदी र प्रेमसागर सुवेदी लगायतले विदाई मन्तव्य दिनुभएको थियो ।

    विदाई समारोहमा मूल प्रवाहका नेता कार्यकर्ताहरुले शिव र लक्ष्मीलाई दोसल्ला ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । उहाँहरु स्वदेश प्यूठान जिल्ला, स्वर्गद्वारी ७ वर्जीवाङ निवासी हुनुहुन्छ ।

    आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.