• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कतारबाट अनेसास शिखर पुरस्कारको बिधिवत घोषणा 


  •   शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
  • सिताराम थापा, कतार ।
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले साहित्यकार स्व. शिखर बैद्यको सम्मानमा ‘अनेसास शिखर पुरस्कार’ को स्थापना गरेको छ ।

    Advertisement

    शुक्रबार (१६ अक्टोबर) का दिन पत्रकार सम्मेलन गरी पुरस्कारको बिधिवत घोषणा गरिएको हो ।अनेसास कतार च्याप्टरको स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने साहित्यकार स्व. शिखर बैद्यको ९ मार्च २०१४ मा देहावसान भएको र उहाँले प्रवासमा नेपाली भाषा, साहित्य, कला, सस्कृती ,गित संगीत र समाज सेवामा पुर्याउनु भएको योगदान र सत्कर्मलाई सधैँ सम्झिरहन तथा उहाँलाई सधैँ अजर अमर बनाई राख्न यो पुरस्कारको स्थापना गरिएको हो ।

    नेपाली भाषा, साहित्य, कला, गीत, संगीत र समाजसेवामा लाग्ने हरेक नेपालीलाई हौसला प्रदान गर्न, मध्यपूर्व श्रमिकहरुको देश हो भनि राज्यले हेर्ने दृष्टिकोणलाई सकरात्मक बनाउन तथा प्रवासमा रहेर पनि नेपालीहरुले गरेका सकारात्मक कार्यहरु र नेपालीको पहिचानलाई सगौरव प्रस्तुत गर्ने उदेश्यले स्थापित यो पुरस्कार हरेक वर्ष स्व. शिखर बैद्यको जन्म जयन्तीको दिन प्रदान गरिने छ ।

    यो पुरस्कारको राशी नेपाली ३३ हजार तीन सय ३३ रुपैयाँ रहेको छ । पुरस्कारको राशी समय अनुरुप बढाउँदै लैजान सकिने आयोजकले जनाएको छ । पुरस्कार प्राप्तिका लागि कृति प्रकाशन अनिवार्य छैन ।

    प्रवासमा रहेर वा बसेर नेपाल फर्की सकेका तर प्रवासकै साहित्य लेखेको या लेखिरहेको नेपाली भाषा, साहित्य, कला, संस्कृती र गीत संगीतमा महत्वपूर्ण योगदान पुर्याउने नेपाली जो सुकै व्यक्ति पनि पुरस्कारका लागि छनौटभित्र पर्न सक्नेछन् । पुरस्कार राशीको स्रोत तत्काल केही नरहे पनि इच्छुक संघसंस्थाहरुबाट प्राप्त चन्दा, दान, उपहार, च्यारीटी तथा गोष्ठी आदि नै प्रमुख स्रोत हुनेछ भने भविष्यमा यी सबै स्रोतबाट संकलित नगद या जिन्सीलाई अक्षयकोष खडा गरि सोबाट प्राप्त ब्याजबाट पुरस्कार बितरण र समिति सन्चालन गरिने छ ।

    ‘अनेसास शिखर पुरस्कार’ सञ्चालन गर्नको लागि समितिको आबश्यक पर्ने हुनाले तीन सदस्यीय ‘बोर्ड अफ ट्रस्टी’को गठन गरिएको छ । बोर्ड अफ ट्रस्ट्रीमा स्वर्गीय शिखर बैद्यको परिवारको तर्फबाट उहाँकी धर्मपत्नी श्रीमती सविता वैद्य, साहित्यकार तथा अनेसास कतार च्याप्टरका पूर्वअध्यक्ष तीर्थ सङम राई र अनेसास कतार च्याप्टरका वर्तमान अध्यक्ष सिताराम थापा रहेका छन् ।

    त्यसै गरी सात सदस्यीय ‘पुरस्कार समिति’ र तीन ‘सदस्यीय सल्लाहकार समिति पुरस्कार समिति संयोजकमा प्रेम प्रसाद भट्टराई (निबर्तमान अनेसास कतार च्याप्टर अध्यक्ष), सदस्य सचिवमा लेख कार्की (बर्तमान अनेसास कतार च्याप्टर द्वितिय उपाध्यक्ष), कोषाध्यक्षमा माया केसी (वर्तमान अनेसास कतार च्याटर सचीव) र सदस्यहरुमा मणि पौडेल (वर्तमान अनेसास कतार च्याप्टर प्रथम उपाध्यक्ष), श्यामराज रानाभाट (अनेसास कतार च्याप्टर पूर्वअध्यक्ष), दिलिप पराजुली (नवोदित साहित्यिक वाचनालय कतार निवर्तमान अध्यक्ष) र चक्र कार्की (नवोदित साहित्यिक वाचनालय कतार वर्तमान अध्यक्ष) रहेका छन् ।

    त्यस्तै सल्लाहकारमा अनेसास कतार च्याप्टर पूर्वअध्यक्ष एवम साहित्यकार दीपक भेटवाल , पत्रकार महासंघ कतारका वर्तमान अध्यक्ष करीम वक्स मिया र सामाजिक अभियन्ता विल गुरुङ रहेका छन् ।

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.