काठमाडौं । ईलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेश बहादुर द्वाल घुस रकमसहित पक्राउ परेका छन्।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले द्वाललाई १३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।