• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

नेपाल विरुद्ध आक्रामक भारतीय सेनाध्यक्ष नरवाणे नेपाली सेनाको ‘मानार्थ महारथी’ बन्दै


  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । कालापानी क्षेत्रको विवादमा नेपाल विरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपाली सेनाको मानार्थ महारथी हुने भएका छन् ।

    Advertisement

    उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘मानार्थ महारथी’ को उपाधिका लागि नेपाल आउन लागेका हुन् ।

    नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत भारतले अतिक्रमण गरेको जमिनसहितको नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाललाई च्यालेन्ज गरेका कारण विवादमा आएका थिए ।

    उनको नेपाल भ्रमणबारे तयारी भइरहेको नेपाली सेनाले जनाएको छ । गत माघ २० गते नै मन्त्रिपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो । तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो ।

    रक्षा मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्तो दिने तयारी गरेको सैनिक स्रोतले जनाएको छ । भ्रमणको मिति तय भइनसकेको तर कार्तिकमा हुने गरी तयारी सुरु गरिएको जनाइएको छ ।

    नेपाल–भारतबिच एकर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने चलन छ । यसअघि भारत भ्रमणका क्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले भारतीय सेनापतिको मानार्थ महारथी ग्रहण गरेका थिए ।

    लिपुलेक, कालापानी र लिम्पियाधुराबारे उनको अभिव्यक्तिको नेपालमा कडा विरोध भएको थियो । पछिल्ला दिनमा जनस्तरबाट सीमा अतिक्रमणको विरोध जारी रहे पनि नेपाल सरकारले सो मुद्दालाई बेवास्ता गर्दै गएको देखिन्छ ।

    बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • २.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ३.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ४.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ५.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ६.
      भारी वर्षाको चुनौती

    • ७.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ८.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.