• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

भारतको च‌ंडीगढमा विद्यार्थीको नगर भेला


  •   आइतबार, असोज १२, २०७६ मा प्रकाशित
  • खिमराज चालिसे,चंडीगढ़ । मुलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिद्वारा सञ्चालित अखिल भारत नेपाली विद्यार्थी संघ चंडिगढ नगर समितिको दशौं भेला सम्पन्न भएको छ ।

    Advertisement

    प्रमुख अतिथी मुलप्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले उद्घाटन गर्दै विद्यार्थीहरुको ऐतिहासिक पृष्ठभूमि वोकेको चंडीगढ़को विद्यार्थी संगठनले उर्जावान नया विद्यार्थीहरूलाइ अझै शसक्त प्रकारले अगाडी बढाउदै लैजानेछ भन्ने विश्वास व्यत गर्नुभयो । उहाँले राजनैतिक, सामाजिक ज्ञान दिदै वर्गसंघर्षको आन्दोलनको शक्तीको रुपमा परिणत हुने समेत बताउनु भयो ।

    नगर सचिव नारायण आचार्यको संचालन, नगर कोषाध्यक्ष सुरज चालिसेको स्वागत मन्तव्य तथा निवर्तमान अध्यक्ष सागर शर्माको अध्यक्षतामा सो भेला सम्पन्न भएको हो ।

    भेलाले नारायण आचार्यको अभ्यक्षतामा समिति गठन गरेको छ,जसको उपाध्यक्षमा सागर शर्मा, सचिव राम पंथी, सहसचिव वनिता अर्याल र कोषाध्यक्ष सुरज चालिसे रहनुभएको छ । समितिको सदस्यहरुमा तन्नु अर्याल, ललीत खड़का, दिपक चालिसे, संम्झना विक, अभिनास अधिकारी, सुभम जीसी, पुजा गुरुङ, सिमरन खड़का, सृजना ज्ञावली र सपना खनाल रहनुभएको छ ।

    नवनिर्वाचित समितिलाई मुलप्रवाह क्षेत्रिय सल्लाहकार एवं महिला क्षेत्रिय सचिव जुना चालिसे, क्षेत्रिय सल्लाहकार एवं नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, मुलप्रवाह नगर अध्यक्ष मान बहादुर केसी, नगर सहसचिव थानेश्वर पांन्डे, जनजाति विभागका थमन थापा,समता विभागका अर्जुन विक, रक्तिम विभागका दुर्गा विक, महिला नगरकि मधु सुवेदी, इंडस्ट्रीयल एरिया कोषाध्यक्ष सरस्वता भुसाल, खेल विभागका पुरन थापाले शुभकामना दिनुभएको थियो ।

    त्यस्तै, विद्यार्थीहरु इकाइ समितीका इंश्वर सुवेदी, सागर गुरुङ, नगर विभाग का तन्नु अर्याल, दिपक चालिसे, संम्झना विक, अभिनास अधिकारी, सुभम जीसी, सुभाष जीसी, सिमरन खड़का, सृजना ज्ञाव़ली र वनिता अर्याल लगाएत हुनुहुन्थ्यो।

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.