• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • १०. आदर्शको पहाड

अर्घाखाँची भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक भेला सम्पन्न


  •   शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाको आयोजनामा भूमिकास्थान नगरपालिका –१ साविकको ढाकावाङ–३ कुसुम्मारेमा प्रशिक्षणात्मक भेला कुसुम्मारे टोलमा सम्पन्न भएको छ ।

    भेलाले मेघनाथ खनाल अध्यक्ष रहेको १५ सदस्यीय राष्ट्रिय जनमोर्चा कुसुम्मारे टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अर्जुन खनाल, सचिवमा जानका खनाल, सहसचिवमा गोपाल नेपाली, कोषाध्यक्षमा मोहन खनाल र सदस्यहरूमा धर्मराज खनाल, नारायण खनाल, तेजबहादुर नेपाली, हरि नेपाली, शान्ता खनाल, सुरज नेपाली, लक्ष्मी नेपाली, शिवलाल खनाल, उमाकान्त खनाल र दिपक नेपाली रहनुभएको छ । समितिको सल्लाहकारमा प्रकाश खनाल, खुबिराम खनाल र बासुदेव खनाल रहनुभएको छ ।

    भेलाले कमला खनाल अध्यक्ष रहेको १५ सदस्यीय अखिल नेपाल महिला सङ्घ कुसुम्मारे टोल समिति गठन गरेको छ; जसको उपाध्यक्षमा लक्ष्मी नेपाली, सचिवमा पूजा खनाल सहसचिव सरस्वता खनाल र कोषाध्यक्ष सुनिता खनाल रहनुभएको छ भने सदस्यहरूमा कौसल्या नेपाली, शान्ता खनाल, टुका खनाल, दुर्गा खनाल, जानका भुसाल, लक्ष्मी नेपाली, धनकला नेपाली, देवी नेपाली, सरस्वता खनाल र पुजा खनाल रहनुभएको छ ।

    प्रशिक्षणात्मक भेलालाई राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य खड्कबहादुर थापाले प्रमुख अतिथिको आसनबाट बोल्दै सम्पूर्ण जनतालाई राष्ट्रिय जनमोर्चाले लिएको नीति अवलम्बन गर्दै राष्ट्रियताको पक्षमा एकजुट हुन आह्वान गर्नुभएको थियो ।

    भेलामाराष्ट्रिय जनमोर्चाका भूमिकास्थान नगर सदस्य तथा वडा नम्बर १ का वडाध्यक्ष भोजराज खनाल, अखिल नेपाल युवक सङ्घका वडा अध्यक्ष प्रकाश खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का खुबिराम खनाल, अखिल नेपाल किसान महासङ्घका बासुदेव खनाललगायतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम उमानन्द खनालको अध्यक्षता र जीवन नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • २.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ३.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ४.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ५.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ६.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ७.
      भारी वर्षाको चुनौती

    • ८.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.