• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

ढोरपाटनका बाढी पीडितलाई कपिलवस्तुबाट राहत सहयोग


  •   बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
  • बागलुङ । ढोरपाटन राहत संकलन समिति कपिलवस्तुले आज ढोरपाटन नगरपालिका–९ सुकुटे पुगेर बाढी पीडितहरुलाई हस्तान्तरण गरेको छ । अघिल्लो महिना भुजिखोलामा आएको बाढीले ढोरपाटनमा जनधनको ठुलो क्षति भएपछि राष्ट्रिय जनमोर्चा कपिलवस्तुका नेता केरसिंह अदैको पहलमा कपिलवस्तुमा सहयोग संकलन गरिएको हो ।

    Advertisement

    सो सहयोग सामग्री ढोरपाटन नगरपालिका वडा नं ९ का अध्यक्ष हरि बहादुर घर्ति र वडा नं ७ का वडा अध्यक्ष दीपक थापाको रोहबरमा बिहीबार वितरण गरिएको नेता अदैले जानकारी दिनुभयो ।

    ९७ घर परिवार पूर्ण बिस्थापित, ४३ घर परिवार आंसिक क्षति भएका घर परिवारलाई १४० थैली चिउरा, ९७ थान कम्बल, ९७ थान सिरानी, ९७ थान च्यादर, र बिस्कुट वितरण गरिएको हो ।

    बागलुङबाट बसाइँ सरी कपिलवस्तुमा बसोबास गर्नेहरुले केरसिंह अदैको संयोजक तत्व मा ११ सदस्सीय सहयोग समिति गठन गरेको थियो । सोही समितिले २ लाख १३ हजार नगद रकम जम्मा गरेर सहयोग हस्तान्तरणन गरेको अदैले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा संयोजक केर सिंह अदै, जुद्ध बहादुर कार्की, लोकराज गिरी सहभागी हुनुहुन्थ्यो ।

    कपिलवस्तुमा दुई विद्यार्थीलाई पढाई खर्च
    यसै गरी कपिलवस्तु दुई जना बाढी पीडित विद्यार्थीलाई १२ कक्षासम्मको पढाई खर्चको लागि कोष स्थापना गरिएको संयोजक अदैले जानकारी दिनुभयो ।

    श्री ज्ञानोदय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बाढीका कारण घर गुमाएका ढोरपाटन नगरपालिका महेन्द्र पुन, र वडा न ८ सुप्रङकी बुबा गुमाएकी र घरबास नभएकी कक्षा ८ मा अध्ययनरत सजना विकलाई पढाउन कपिलवस्तुमा कोष स्थापना गरिएको हो ।

    त्यस अवसरमा समिति संयोजक अदैले ढोरपाटनका बाढी पीडितलाई राहत जुटाउन सहयोग गर्ने सबैप्रति धन्यवाद दिनुभएको थियो ।

    बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.