खिमराज चालिसे, चंडिगढ (भारत) ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज ओखला नगर समितिका सह सचिव रिम कुमार जिएम सम्पर्कविहीन हुनुभएको छ । १४ सेप्टेम्वर साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका जिएमलाई खोजी गर्न एकता समाज ओखला नगर समितिले अनुरोध गरेको छ ।
Advertisement
प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर ५ राजपुरकोट सरंगबेसी घर भएका जिएमलाई फेला पारेमा नजिकको मूलप्रवाह एकता समाजको कार्यालयमा सम्पर्क गरिदिन समाजले आग्रह गरेको छ ।
अथवा, तिलक पाण्डे ९१–८८२०५१२८७३ र ९९५३४९२९४३, कन्या गुरुङ ८८५१५३९२५२, प्रविन गुरुङ ९५६०४०८१६४ मा खबर गरगदिन मूल प्रवाहले अनुरोध गरेको छ ।

