• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मूल प्रवाहको आठौँ अखिल भारत सम्मेलनका लागि विस्तारित बैठक बोलाइँदै


  •   बुधबार, असोज २१, २०७७ मा प्रकाशित
  • धनवीर पुनमगर, नयाँदिल्ली ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आठौँ अखिल भारत सम्मेलन गर्नका लागि केन्द्रीय विस्तारित बैठक बोलाएको छ । २०७७ असोज २१ गते तदनुसार अक्टोबर ७, २०२० का दिन जारी प्रेसविज्ञप्तीमा सो जानकारी दिइएको हो ।

    एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तीमा गत अक्टोबर ४ का दिन केन्द्रीय समितिको बैठक बसी सो निर्णय लिइएको जानकारी दिइएको छ ।

    कावा महासचिव ठाकुर खनाललाई कार्यकारी महासचिवमा चयनलगायतका केन्द्रीय समितिमा पदपूर्ति, कोरोना महामारी, केन्द्रीय विभागका बैठक, केन्द्रीय प्रकाशन बोर्ड गठनजस्ताण् विषय समेटिएको प्रेसविज्ञप्तीको पूर्ण पाठ यस्तो छ–

    “यही ४ अक्टोबर २०२० का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, केन्द्रीय समितिको आठौँ बैठक अनलाइन माध्यमबाट सम्पन्न भएको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्नका लागि यो प्रेसविज्ञप्ती जारी गरिएको छ ।

    सर्वप्रथम वैश्विक महामारीको रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारणले भारतस्थित कैयौँ नेपाली श्रमिकहरूले ज्यान गुमाउनुभएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुका साथै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । भारतका विभिन्न राज्यमा सङ्गठनका विभिन्न स्तरका नेता, कार्यकर्ता, शुभचिन्तक एवम् आम सर्वसाधरण, जो कोरोनाबाट सङ्क्रमित भई उपचार गरिरहनुभएको छ, उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना प्रकट गर्दछौँ ।

    कोरोना महामारीको दौरानमा सरकारद्वारा रोकथामका लागि लगाइएको लकडाउनका कारण रोजगार गुमाई आपत्बिपत्मा परेका श्रमजीवी नेपालीलाई राहत वितरण तथा उद्धार कार्यमा खट्नुभएका सङ्गठनका नेता, कार्यकर्ता तथा सहयोगीप्रति केन्द्रीय समिति धन्यवाद प्रकट गर्दछ ।

    बैठकले कार्यवाहक महासचिव ठाकुर खनाललाई महासचिव चयन गरेको छ । सचिवमा जनकराज पौडेल, पूर्ण सदस्यमा त्रिभुवन भट्टराई, वैकल्पिक सदस्यमा चोवनाथ शर्मा, सल्लाहकारमा विक्रमसिंह राणा (करनाल) र खिमराज चालिसे (चण्डीगढ) लाई चयन गरेको छ । त्यस्तै विभिन्न क्षेत्र तथा राज्य समिरिु परिचालनका लागि जिम्मेवारी फेरबदल गरिएको छ ।

    बैठकले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा प्रकाशित हुने सम्पूर्ण प्रकाशन व्यवस्थापन लागि केन्द्रीय समितिको मातहतमा रहने गरी महासचिव ठाकुर खनालको अध्यक्षतामा ९ सदस्यीय प्रकाशन बोर्ड गठन गरेको छ । बोर्डअन्तर्गत सम्पादक, सहसम्पादक, समाचार संयोजक, प्रनितिधि र सम्वाददाता रहने छन् ।

    कोरोना महामारीका कारण अवरुद्ध सङ्गठनात्मक कार्यलाई गति प्रदान गर्न विभिन्न साङ्गठनिक कार्यक्रमसमेत तय गरिएको छ । त्यस्तै, केन्द्रीय समितिअन्तर्गत रहेका सम्पूर्ण विभागका बैठक बस्न बैठकले दिशानिर्देश गरेको छ । बैठकले आठौँ अखिल भारत सम्मेलनका लागि विस्तारित भेला बोलाउने अधिकार केन्द्रीय सचिवालयलाई प्रत्याभूत गरेको छ ।”

    बुधबार, असोज २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.