बागलुङ । बागलुङको ढोरपाटनमा अखिल नेपाल युवक सङ्घको टोल समिति गठन भएको छ ।
Advertisement
ढोरपाटन नगरपालिका वडा नम्बर ४ मा गठित सो टोल समितिको अध्यक्षमा भविन्द्र छन्त्याल रहनुभएको छ भने सचिवमा टेकबहादुर अर्गेजा, सहसचिवमा निर्मल अर्गेजा, कोषाध्यक्षमा कमल अर्गेजा र सदस्यहरूमा भ्रमण अर्गेजा, जीवन छन्त्याल र किरण श्रीपाली रहनुभएको छ ।