• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विद्यालयको जग्गा जथाभावी बिक्री नगर्न राजमोको चेतावनी


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • केरसिंह अदै, कपिलवस्तु ।
    कपिलवस्तुको विजयनगर गाउँपालिका–६ बडदौरमा रहेको श्री जनजागृति आधारभूत विद्यालयको जग्गा अनियमित तरिकाले बिक्री गर्न लागेको भन्दै राजमोले विरोध गरेको छ । विद्यालयको उज्वलपुरमा रहेको १० कठ्ठा क्षेत्रफलको एैलानी जग्गा प्रधानअध्यापक र व्यवस्थापन समितिले बिक्री गर्न लागेको थाह पाएपछि राजमो विजयनगर गाउँसमितिले विरोध गरेको हो ।

    Advertisement

    प्रधानअध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले समितिकै सदस्य जमा बधाईलाई १० कठ्ठा जग्गा जम्मा रु १० लाख रुपैयाँमा बिक्री गरी तुरुन्त अन्य व्यक्तिलाई रु चार लाख २० हजार रुपैयाँ प्रति कठ्ठा बिक्री गर्न लागेका थिए ।

    सो सम्बन्धमा राजमोले थाह पाएपछि राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ समितिले नेता केर सिंह अदैको पहलमा गाउँ पालिका, वडा कार्यालय, विद्यालयका प्रअ र अध्यक्षलाई पत्र लेखि ध्यानाकर्षण गराएको थियो ।

    त्यसपछि यही असोज १४ गते विद्यालयले अभिभावक भेला बोलाएको थियो । भेलामा गौतम बुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादवसमेतले बहुमत को आधारमा पास गर्नु पर्दछ, भनी जग्गा विक्रीको सपोर्टमा बोलेपछि धेरै अभिबावक ले भोला बहिस्कार गरी हिँडेका थिए ।

    १६ गते राष्ट्रिय जनमोर्चालाई विद्यालयले भेलाको निर्णय कपी सहित विद्यालयले नम्मरी जग्गा किन्नुपर्ने पैसा अपुग भएकोले जमा बढाईलाई एेलानी १० कठ्ठा जग्गा जिम्मा लगाइएको निर्णय पठाएको थियो ।

    लगत्तै राष्ट्रिय जनमोर्चा विजयनगरले आज उज्ज्वल पुरमा विद्यालयको जग्गामा अनियमिता तथा दलाली गरिएको प्रति विरोध सभा गरेको छ ।

    राजमो विजयनगर गाउँ सयमितिका अध्यक्ष गोपाल सुनारको अध्यक्षतामा सम्पन्न विरोध सभामा राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै,, नेताहरु पतेश्वरी यादव, खदेरु पसी, रामसोमरे धोबी, स्थानीय इनुस मनीहरले जमा बधाईलाई खडा गरी विद्यालयको जग्गा पलटिङ गर्न लागेको भन्दै तत्काल जग्गा फिर्ता गर्न दबाब दिनुभएको थियो । कार्यक्रमको सञ्चालन प्रभु यादव र स्वागत गोविन्द परिवारले गर्नु भएको थियो ।

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.