• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

एमसीसी र सीमा अतिक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • सुमन शर्मा, भरतपुर ।
    एमसीसी र सीमा अतिक्रमणविरुद्ध चितवनमा संयुक्त विरोध प्रदर्शन गरिएको छ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा लगायत चितवनमा क्रियाशील राजनीतिक दलहरुले शनिबार प्रदर्शन गरेका हुन् ।

    Advertisement

    ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपालको सीमा अतिक्रम बन्द गर, सीमाको बैज्ञानिक नियमन र व्यवस्थापन गरि अतिक्रमित भूभाग फिर्ता गर’ भन्ने मूल नाराका साथ भरतपुरमा जुलुशसहित विरोध प्रदर्शन भएको हो ।

    सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सचिव डम्बर पुरीले वर्तमान सरकारले नक्सा जारी गर्नु मात्र ठूलो कुरा नभएर मिचिएको भूमी फिर्ता गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले अनावश्यक प्राचारात्मक कोरोना आतंक बन्द गरि आवस्यक सुरक्षा प्रबन्धका साथ देशमा उत्पादन, उपभोग, व्यापार, कृषि, शिक्षा लगातका सम्पूर्ण क्षेत्र सुचारु गर्नुपर्ने आवश्यकतमा जोड दिनुभयो ।

    साथै उहाँले वर्तमान सरकारले भ्रस्टाचार, कालोबजारी, महंगी, हत्या, हिंसा नियन्त्रण गर्नुको सट्टा प्रसय दिने काममा लिप्त रहेको र वर्तमान सरकारमा कम्युनिस्ट पार्टीका कुनै पनि आचारण र व्यवहार नभएकोले कम्युनिस्ट सरकार भनेर कसैले पनि भ्रममा नपर्न अनुरोध गर्नुभयो ।

    कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा जिल्ला सचिव अम्बिका मुड्भरी, राष्ट्रिय जागरण मन्च जिल्ला संयोजक प्रकाश ढकाल, बैज्ञानिक समाजबादी पार्टीकि नेत्री रामेश्वरी सुवेदी लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सन्चालन नेकपा (माले) का जिल्ला सचिव परशुराम लामिछानेले गर्नुभएको थियो ।

    नारायणगढस्थित लायन्स चोकबाट शुरु भएको जुलुसमा सीमा अतिक्रमण बन्द गर, मिचिएको भूभाग फिर्ता गर, भारतीय जाली नक्सा खारेज गर, भ्रष्टाचार र कालोबजारीको अन्त्य गर, बढ्दो महंगी नियन्त्रण गर, महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कारबाही गर,ू लगायतका नारा लगाउँदै पुलचोक पुगेर सभामा परिणत भएको थियो ।

    कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका कलाकार एलिसा गौतम र कल्पना चालिसेले नृत्य प्रस्तुत गर्दा कार्यक्रम अझै जोशिलो भएको थियो ।

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.