• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

मसाल महामन्त्री सिंह र राजमो अध्यक्ष केसीसँग विद्यार्थी नेताहरुले भेटेर लिए सुझाव


  •   बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
  • काठमाडौं । एमसीसीका विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठनका नेताहरुले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग भेट गरेका छन् । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय, कपनमा भेटघाट भएको हो ।

    Advertisement

    मसालका महामन्त्री सिंहले एमसीसी अमेरिकी साम्राज्यवादको खतरनाक रणनीति भएकोले यसका विरुद्ध संयुक्त आन्दोलन उठाउनुपर्नेमा जोड दिनुभएको थियो । नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथि भारतले लगातार हस्तक्षेप गर्दै आएको, सीमा अतिक्रमण गरेको उल्लेख गर्दै महामन्त्री सिंहले चीन नेपालको लागि कैयौं महत्वपूर्ण रहेको बताउनुभयो । चीन साम्राज्यवादी देश भए पनि नेपालको राष्ट्रियताको लागि महत्वपूर्ण रहेको छ, महामन्त्री सिंहको भनाइ रहेको थियो ।

    विद्यार्थी नेताहरुले कम्युनिष्ट एकताको बारेमा राखेको जिज्ञासामा सिंहले विचार र सिंद्धान्तको आधारमा एकता हुनुपर्ने बताउँदै त्यो सम्भव नभएमा कार्यगत एकता गरेर देशका समस्याहरुको समाधानमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । विश्वमै कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको भन्दै सिंहले नेपालमा युवाहरु थप सचेत ढंगले विश्व दृष्टिकोण उठाउँदै कम्युनिष्ट आन्दोलनमा सक्रिय हुन अनुरोध गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विद्यार्थीहरुको संयुक्त आन्दोलनमा पार्टीको तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो । संयुक्त आन्दोलन अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै केसीले देशको राष्ट्रियता र सार्वभौमसत्ताको विषयमा विद्यार्थीहरु एकजुट हुनु खुशीको कुरा भएको बताउनुभयो ।

    अखिल (छैठौं), विप्लब निकट अखिल (क्रान्तिकारी), नेकपा क्राान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी), नेकपा माओवादीकेन्द्र निकट अखिल (क्रान्तिकारी), अखिल (पाँचौं) र अखिल नेपाल विद्यार्थी युनियनले एमसीसीका बारेमा राजनीतिक पार्टीहरुसँग छलफल गर्दै आएका छन् ।

    संयुक्त विद्यार्थी संगठनको तर्फबाट यसअघि नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, नेकपा (माले) का महासचिव सीपी मैनाली, नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष गोपाल किरातीलाई भेट गरी संयुक्त आन्दोलनका बारेमा छलफल गरिएको र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमसीसी खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले बताउनुभयो ।

    बिहिबार, असोज १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.