• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हुम्ला लिमी प्रकरणबारे सत्य तथ्य पत्ता लगाउन नेकपा (मसाल) को माग


  •   बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले चीनसँग जोडिएको हुम्लाको लिमी उपत्यकामा सीमा अतिक्रमण भएको समाचारबारे सत्य तथ्य सार्वजनिक गर्न सरकारसित माग गरेको छ ।

    Advertisement

    परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले असोज ७ गते ‘स्थलगत अध्ययनमा गएको टोलीले सत्य तथ्य ल्याउने’ बताएसँगै पार्टीको सो अवधारणा सार्वजनिक भएको हो ।

    पार्टी प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ असोज ८ गते जारी प्रेसवक्तव्यमा सो धारणा सार्वजनिक गरिएको छ ।

    सिमानामा कुनै पनि छिमेकीले गर्ने क्रियाकलाप शङ्कास्पद र विवादास्पद देखिएमा त्यसबाट नेपाली भूमिको स्वतन्त्रता गम्भीर बन्न जाने दृष्टिकोण व्यक्त भएको सो प्रेसवक्तव्यमा अगाडि भनिएको छ–

    “हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरू निर्माण गरेको समाचार सार्वजनिक भएका छन् र त्यो विषयलाई नेपाल सरकारका परराष्ट्र मन्त्रीले चीनका तर्फबाट नेपाली भूमि नमिचिएको भनेर बताएका छन् । तर त्यसका साथै स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्य ल्याउने पनि बताएका छन् । त्यसरी विचार गर्दा परराष्ट्र मन्त्रीको भनाइ अपूर्ण अवस्थामा रहेको छ र चीनका तर्फबाट नेपाली भूमि नमिचिएको कुरा प्रमाणित भइसकेको छैन ।

    नेपालको सीमावरिपरि विशाल दुई छिमेकी राष्ट्रहरूको सीमाक्षेत्र पर्दछ । ती सीमाक्षेत्रमा कुनै छिमेकी मुलुकले गर्ने क्रियाकलाप शङ्कास्पद र विवादास्पद देखिएमा नेपालको भूमिको स्वतन्त्रताको विषय गम्भीर बन्न जान्छ । सीमाक्षेत्रका नेपालको भूमिबारे सरकारले स्पष्ट भएर जनतालाई विश्वास उपलब्ध बनाउने प्रकारले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्दछ । त्यसैले हुम्लाको लिमी उपत्यकामा चीनबाट भएको अतिक्रमणबारे सत्य तथ्य पत्ता लगाएर सरकारले देशको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको रक्षाको गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन चाहन्छ ।”

    बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.