• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युगदर्शन डटकम दोस्रो वर्षमा प्रवेश


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं । युगदर्शन डटकम पहिलो वर्ष पुरा गरी आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष आजकै दिन २०७६ असोज ७ गतेदेखि युगदर्शनले प्रकाशन सुरु गरेको थियो ।

    Advertisement

    युगज्योति प्रकाशन प्रालिद्वारा एक वर्ष अघिदेखि युगदर्शन साप्ताहिक सँगै अनलाइनको पनि प्रकाशन सुरु गरिएको हो । २०५६।०६६ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको युगदर्शनले त्रैमासिक बुलेटिन प्रकाशन गर्दै आएको थियो ।

    पछिल्लो समय अनलाइन प्रकाशनको बाढी नै आएको छ । अनलाइनले छिटो छरितो समाचार दिनुका साथै संसारभर बसेर हेर्न/पढ्न पनि सहज हुने भएकोले अनलाइनप्रति आकर्षण बढ्दै गएको छ । केही महिनादेखि जारी लकडाउन र निषेधाज्ञाले प्रिन्ट मिडिया प्रकाशनमा पुर्याएको अवरोधले पनि अनलाइन मिडियाको खोजि थप बढाएको छ । यद्यपी कैयौं अनलाइनमा प्रकाशित सामग्री विश्वसनीय नहुने र पक्षपातपूर्ण हुने गरेको गुनासा बढीरहेका छन् ।

    युगदर्शनले एक वर्षको अवधिमा पाठकहरुको विश्वास जित्न सफल भएको छ । सही, सत्य र सन्तुलित समाचारसँगै युगदर्शनले गरीखाने वर्गको पक्षमा स्पष्ट वैचारिक सन्देश प्रवाह गर्न सफल भएको छ । पाठकहरुले गरेको विश्वास र सन्तुलित आलोचना हाम्रो पूँजी हो ।

    युगदर्शनमा देशविदेशका दर्जनौं साथीहरु सम्वाददाताको रुपमा कार्यरत हुनुहुन्छ । हाम्रो न्युज पोर्टललाई पठनीय एवं विश्वसनीय बनाउन उहाँहरुको महत्वपूर्ण योगदान रहन्छ । यस्तै, डेस्कमा कार्यरत साथीहरु र व्यवस्थापन पक्षको अथक मेहनतले युगदर्शनलाई अझ स्तरीय बनाउँदै लैजाने हाम्रो विश्वास छ । त्यसका साथै अभिभावकको रुपमा रहेको युगज्योति प्रालि र प्रालिसँग सम्बन्धित सबै पक्षले दिने मार्गनिर्देशनले हामी थप अघि बढ्नेछौं ।

    अन्तमा, एक वर्षको अवधिमै युगदर्शन खोजिने र पढिने विश्वनीय अनलाइन मध्ये एक बन्न सफल भएको छ । यो श्रद्धेय पाठकवर्गकै देन हो । यसलाई अझ अघि बढाउन यहाँहरु सबैबाट महत्वपूर्ण सल्लाह, सुझाव एवं रचनात्मक आलोचनाको अपेक्षा गर्दछौं । दोस्रो वर्ष प्रवेशको अवसरमा हामी सम्पूर्ण पाठक, विज्ञापनदाता, सुशचिन्तक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.