• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

गुल्मीका भण्डारीको दिल्लीमा शंकास्पद निधन


  •   शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
  • धनबीर पुन, नयाँ दिल्ली (भारत) ।
    गुल्मीको रुरु गाउँपालिका ५ बम्घाका घनश्याम भण्डारीको दिल्लीमा निधन भएको छ । उनी हाल दिल्ली इस्ट अफ कैलाशमा नोकरी गर्थे भने गोविन्द पुरीमा डेरा गरी बस्थे ।

    Advertisement

    भण्डारी सिकिस्त बिमारी भएपछि उनका भतिजा टोप प्रकाश भुसालले ३१ अगस्तका दिन बेहोश अवस्थामा दिल्ली अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालको आपतकालीन वार्डमा भर्ना गराएका थिए ।

    बाहिरी कुनै चोट पटक नभएका भण्डारीलाई अस्पताल प्रशासनले शंकास्पद स्थिति भनि पुलिस केस समेत गराएको थियो ।

    कुनै औषधिको रियाक्सन या अन्य कुनै जहरको प्रभावको शंका गरिएता पनि सामान्य जाँच एक्सरे आदिको परीक्षणमा सन्तोषजनक अवस्था नदेखिएकोले टाउकोको सिटीस्क्यान गरिएको थियो । त्यसमा आन्तरिक रक्तश्राव भएकोले ३ सेप्टेम्बरका दिन अपरेशन समेत गरिएको थियो।

    उनको उपचारका दौरानमा भतिजा टोप प्रकाश भुसाल र नातेदार रामकृष्ण पंथले हेरविचार गरेका थिए । यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यबहाक महासचिव ठाकुर खनाल, पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डेले समय समयमा भेटघाट, कानुनी एवं प्रशासनिक प्रक्रिया मिलाउन आवश्यकतानुसार नेपालमा समवन्य गर्नु भएको थियोे ।

    अस्पतालले ४ युनिट रगतको आवश्यकता देखाएको हुँदा ठाकुर खनाल, रामकृष्ण पंथ, माणिक शर्मा र एक जना भारतीय डोनर दिब्यांस पोपलीले रक्तदान गर्नु भएको थियो । डाक्टरहरुको अनेकन प्रयत्नको बावजुद १६ सेप्टेम्बर २०२० को दिन उनको दुःखद निधन भएको छ ।

    मृत भण्डारीको शवको १८ सेप्टेम्बरका दिन दिल्लीको निगम बोध घाटमा दाहसंस्कार गरिएको छ । कोरोनाको त्रासका बावजुद दाहसंस्कारमा मूल प्रवाहका काबा महासचिव ठाकुर खनाल, पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष तिलक पाण्डे, नयाँ दिल्ली नगर समितिका मन बहादुर पुन र बालकृष्ण पुन, नातेदार टोप प्रकाश भुसाल, रामकृष्ण पंथ, थानेश्वर भण्डारी, विष्णु पाण्डे, साथी मान सिंह र सहकर्मी धनन्जयको उपस्थित रहेको थियो ।

    बिमारी घनश्याम भण्डारीको उपचारका लागि मूलप्रवाह क्षेत्रीय सहसचिव शिव केसी, ओखला नगर सदस्य रिम जीएम र श्याम थापाले पनि भेटी सहयोग गर्नु भएको थियोे ।

    शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.