• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

संविधान दिवसमा राजमोको शुभकामना : यी विषय सच्याउन आवश्यक


  •   शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाचौं संविधान दिवससका अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेको छ ।
    अध्यक्ष चित्रबहादुर केसीले शनिबार वक्तव्य प्रकाशित गरी संविधानमा प्राप्त उपलब्धिको रक्षा गर्दै गलत प्रावधानहरु विरुद्ध र थप अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

    Advertisement

    अध्यक्ष केसीले वक्तव्यमा गणतन्त्र र धर्मनिरपेक्षता संविधानका उपलब्धि भएको र संघीयता तथा नागरिकता सम्बन्धी प्रावधान कमजोरीका रुपमा रहेको उल्लेख गर्नुभएको छ । यस्तै, सत्ता संचालकका गलत कार्यपद्धतीका कारण प्रतिगमनको खतरा कायमै रहेको पनि केसीले उल्लेख गर्नुभएको छ ।

    यस्तो छ वक्तव्य :
    आज संविधान दिवसको उपलक्ष्यमा हामीले सम्पूर्ण जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछौँ । यो संविधान नेपाली जनताको लामो संघर्षबाट प्राप्त भएको हो । नेपाली जनताका निर्वाचित जनप्रतिनिधिहरुको संविधान सभाद्वारा लेखिएको यो पहिलो संविधान हो ।

    गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियता, राष्ट्रिय एकता, मौलिक तथा संवैधानिक अधिकार, आवधिक निर्वाचन आदि यसका महत्वपूर्ण उपलब्धिहरु हुन् । संविधानमा कतिपय गलत र कमजोर पक्षहरु पनि छन् । संघीयता हाम्रो देशको लागि गलत शासन प्रणाली हो । संविधानमा नागरिकता सम्बन्धी कमजोर व्यवस्था छ । तिनका विरुद्ध संघर्ष गर्नु र तिनलाई संशोधन गर्ने आवश्यकता छ । तर आजको मुख्य कुरा संविधानका मुख्य उपलब्धिहरुको रक्षा र कार्यान्वयन गर्नु हो ।

    गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतालाई समाप्त पार्न देशी र विदेशी तत्वहरु सक्रिय रहेका छन् । कतिपयले धर्म निरपेक्षताको विरोध गरिरहेका छन् । उनीहरुले धर्म निरपेक्षता हटाई हिन्दू राष्ट्र बनाउने र त्यस आधारमा गणतन्त्र समाप्त गरी राजतन्त्र पुनस्थापना गर्न चाहन्छन् । यो प्रतिगामी विचार हो । कतिपय वामपन्थी र राष्ट्रवादी शक्तिहरुले आजको वास्तविक राजनीतिक परिस्थितिलाई नबुझेर वा सरकारका गलत कुराप्रतिको असन्तोष कारणले गणतन्त्रको महत्वलाई पनि नजर अन्दाज गरेका छन् ।

    राजतन्त्र सामन्तवादी कालको राजनीतिक व्यवस्था हो । संसारबाट धेरै पहिले राजतन्त्र समाप्त भएको थियो । नेपालमा भने एक दशकभन्दा केही समय अघि मात्र नेपाली जनताको बदिलानीपूर्ण संघर्षबाट राजतन्त्र समाप्त भएको छ । आज त्यसलाई पुनस्थापना गर्न खोज्नु प्रतिगामी र ऐतिहासिक प्रक्रियाका विरुद्धको कुरा हो ।

    राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामाथि गम्भीर खतरा छ । छिमेकी देश भारतले नेपाली जनताले बनाएको यो संविधानलाई विरोध गरिरहेको छ । पृथकतावादी र साम्प्रदायिक तत्वहरुले पनि यो संविधानको विरोध गरिरहेका छन् । सरकारले पनि अन्य देश, अन्तर्राष्ट्रिय बहुपक्षिय एलायन्स, अन्तराष्ट्रिय संघ, संस्थाहरुसँग गर्ने गलत सम्झौता र सम्बन्धले राष्ट्रियताको पक्षलाई कमजोर बनाउने काम गरेको छ ।

    त्यसको साथै सरकारले संविधानको मर्म र स्प्रिट अनुसार काम नगरेर र त्यसका कार्यशैलीले पनि गणतन्त्र र राष्ट्रियताको पक्ष कमजोर हुन पुगेको छ । यी सबै गलत विचार समस्या र कमजोरीका विरुद्ध संविधानको रक्षा र कार्यान्वयन गर्नु हाम्रो राष्ट्रिय आवश्यकता हो ।

    शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.