• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमसीसी पास गर्ने निर्णय फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग


  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) लगायत पाँच विद्यार्थी संगठनले एमसीसी पास गर्ने सत्तारुढ नेकपाको निर्णय फिर्ता लिन माग गरेका छन् ।  सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्यार्थी संगठनहरुले कम्युनिष्टका नाममा साम्राज्यवादको दलाली नगर्नसमेत नेकपालाई चेतावनी दिएका छन् ।

    Advertisement

    लामो समयदेखि विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन परियोजना (एमसीसी) नेकपाले स्थायी कमिटी बैठकबाट हालै पास गर्ने निर्णय गरेको थियो ।

    विद्यार्थी संगठनहरुले ‘हरेक वर्ष खर्च हुने ११ अर्बको लागि देशको सार्वभौमसत्ता, राष्ट्रियतालाई तिलाञ्जली दिने सत्ताधारी दलको निर्णयले देशमा राजनीतिक द्वन्द्व निम्त्याउने, साम्राज्यवादीहरुलाई परेड खेल्ने मैदान उपलब्ध गराउने खतरनाक वातावरणको सिर्जना गरेको’ आरोप लगाएका छन् ।

    यस्तो छ विज्ञप्ति
    ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना संसदबाट पास गर्ने निर्णय गरेकोप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । एमसीसी परियोजना अमेरिकाले अगाडि सारेको सैन्य रणनीतिको अंग हो भन्ने कुरा बारम्बार अमेरिकी अधिकारीहरुले भन्दै आएका छन् । अमेरिकी रणनीतिक स्वार्थलाई नेपालमा लागु गराउने उद्देश्यले एमसीसी परियोजना अगाडि सारिएको हो । सरकारले अमेरिकी साम्राज्यवादको दलाली गरेको छ र नेपाल र नेपाली जनताप्रति गद्दारी गर्ने बृहत् तयारी गरेको छ ।

    एमसीसी परियोजनाका विरुद्धमा देशभक्त नेपालीहरुले लामो समयदेखि संघर्ष गर्दै आएका छन् । तर साम्राज्यवादीहरुको स्वार्थ पूरा गर्नको लागि नेकपा र देशभित्रको गिरोह लगातार सक्रिय रहनु आपत्तिजनक विषय हो । एमसीसी नेपालको परराष्ट्रनीतिको विरुद्ध छ । देशमा एमसीसीको विरुद्ध यति ठूलो जनमत हुँदाहुँदै जबर्जस्ती पारित गर्न खोजिनु देश र जनताविरुद्धको षड्यन्त्र र धोका हो ।

    हरेक वर्ष खर्च हुने ११ अर्बको लागि देशको सार्वभौमसत्ता, राष्ट्रियतालाई तिलाञ्जली दिने सत्ताधारी दलको निर्णयले देशमा राजनीतिक द्वन्द्व निम्त्याउने, साम्राज्यवादीहरुलाई परेड खेल्ने मैदान उपलब्ध गराउने खतरनाक वातावरणको सिर्जना गरेको छ । कम्युनिष्टको नाममा साम्राज्यवादको दलाली गरिनु देशकै कम्युनिष्ट आन्दोलनको लागि ठूलो लज्जाको विषय हो ।

    संसदबाट एमसीसी पारित नगर्नको लागि सभामुखलाई ज्ञापनपत्र बुझाउने जानकारी गराउँछौं । सत्ताधारी दलको उक्त निर्णयको विरोधमा एक जुट हुनको लागि सम्पूर्ण देशभक्त जनता, विद्यार्थी र आम जनसमुदायलाई संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट हार्दिक अपील गर्दछौं । एमसीसीका विरुद्ध विभिन्न चरणबद्ध संघर्षका कार्यक्रम गर्ने जानकारी गराउँछौं ।’

    विमल पोखरेल, अध्यक्ष, अखिल (छैठौं)
    चिरञ्जीवी ढकाल, अध्यक्ष, अखिल (क्रान्तिकारी)
    आलोक रायमाझी, अध्यक्ष, अखिल (क्रान्तिकारी)
    घनश्याम मिश्र, अध्यक्ष, अखिल (पाँचौं)
    मनिष भट्टराई, सचिवालय सदस्य, अनेवियु

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • २.
      हार्दिक शुभकामना

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ४.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ५.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ६.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ७.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ८.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.