दाङ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ कमिरेमा होटल तथा फेन्सी व्यावसायी गर्दै आएका राजनैतिक रूपमा विगतमा एमालेको सदस्य रहेका पिरम नेपाली राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न ।
Advertisement
राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालय घोराहीमा आई जिल्ला अध्यक्ष गणेश आचार्यबाट उनले सदस्यता लिएका हुन् ।
राजमोका जिल्ला अध्यक्ष गणेश आचार्यका अनुसार अहिले जिल्लाका विभिन्न ठाउँबाट धेरै युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने क्रममा रहेका छन् ।

