• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दैलेखका उद्यमीले बुझाए प्रधानमन्त्री, मुख्यमन्त्री र दैलेखका स्थानीयतहलाई मागपत्र


  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • दैलेख । जिल्ला लघुउद्यमी समूह सङ्घ दैलेखले २०७७ भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमार्फत मागपत्र बुझाएको छ ।

    Advertisement

    सङ्घका अध्यक्ष कविराज खत्रीको नेतृत्वमा गएको टोलीले मागपत्र बुझाएको हो । दैलेख जिल्लाका लघु, घरेलु तथा कृषिउद्यमीका समस्याहरू तत्काल सम्बोधन गर्न प्रधानमन्त्री, कर्णाली प्रदेशका मुख्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र दैलेख जिल्लाका ११ वटै स्थानीय तहलाई मागपत्र बुझाइएको हो ।

    कोभिड–१९ प्रभावितको अति उच्च जोखिमा परेको दैलेख जिल्लाका लघु उद्यमीहरू ठुलो समस्यामा परेको र सरकारले कुनै पनि राहतका लागि सहयोग नगरेको, वित्तीय संस्थाहरूले ब्याज, किस्ता मात्र असुल्न प्रयास गरेको तर ऋणलगानी नगरेको, गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम, आयआर्जनमूलक कार्यक्रम आए पनि स्वरोजगारी सृजना गर्नेजस्ता कार्यक्रम सञ्चालन नगरेकाले मागपत्र बुझाउनुपरेको सङ्घका अध्यक्ष कविराज खत्रीले दिनुभएको छ ।

    मागपत्रमा दैलेखलाई विशेष कोरना प्रभावित जिल्ला घोषणा गरी आयआर्जनमूलक कार्यक्रम लागु गर्न, लघु, घरेलु, कृषिउद्यमीबाट उठाइदै आएका सबै प्रकारको कर दुई वर्षका लागि छुट गर्न, जिल्लास्तरीय औद्योगिक ग्राम, पालिका स्तरीय औद्योगिक ग्राम, कोसेलीघर, स्थानीय कृषि उपज सङ्कलन केन्द्र निर्माण र स्थापना गर्न माग गरिएको छ । त्यसैगरी मागपत्रमा दैलेख–सुर्खेत सडकखण्डलाई स्तरोन्नति गर्न, परियोजना र ग्रामीण क्षेत्रको जग्गा धितो राखेर सुलभ ब्याजदरमा लघुउद्यमीलाई ऋण उपलब्ध गराउनसमेत माग गरिएको छ ।

    अध्यक्ष कविराज खत्रीले वाचन गरेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेपश्चात प्रमुख जिल्ला अधिकारीले मागपत्र बुझ्दै यस मागपत्रलाई सम्बन्धित निकायसमक्ष पठाइने बताउनुभयो । उहाँले जिल्ला लघुउद्यमी समूह सङ्घ दैलेखले उठाएका माग जायज भएकाले ती त्यसलाई सम्बोधन गर्न आफनोतर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने दावी पनि गर्नुभयो ।

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.