• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतमा एकैदिन कोरोनाका ८४ हजार संक्रमित थपिए


  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    काठमाडौँ । कोभिड–१९ बाट भारतमा एकैदिन ८४ हजार १५६ सङ्क्रमित थपिएका छन् । यसका साथै त्यहाँको कुल सङ्क्रमित सङ्ख्या ३९ लाख ३३ हजार १२४ पुगेको छ ।

    वल्र्डोमिटर्सका अनुसार भारत सङ्क्रमितको तथ्याङ्कमा विश्वभरिमा तेस्रो स्थानमा छ भने मृतकको हिसाबले पनि तेस्रो स्थानमा नै पुगेको छ । हिजोसम्म भारतमा मृतकको सङ्ख्या ६८ हजार ५६८ पुगेको छ । पछिल्लो चौबिस घण्टामा यहाँ १ हजार ८३ जनाको मृत्यु भएको छ ।

    सङ्क्रमित र मृतक दुवै तथ्याङ्कमा प्रथम स्थानमा अमेरिका नै कायम छ । त्यहाँ अहिलेसम्म ६३ लाख ३४ हजार ५९३ जना कुल सङ्क्रमित पुगेका छन् भने कुल मृतकको सङ्ख्या १ लाख ९१ हजार २७ पुगेको छ । पछिल्लो एक दिनमा त्यहाँ ४३ हजार ८५६ जना नयाँ सङ्क्रमित देखिएका छन् । यस अवधिमा १ हजार ६३ थपको मृत्यु भएको छ ।

    त्यस्तै, दोस्रो स्थानमा ब्राजिल छ । त्यहाँ पछिल्लो एकैदिन ४४ हजार ७२८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसरी अहिलेसम्मको कुल सङ्क्रमितको सङ्ख्या ४० लाख ४६ हजार १५० पुगेको छ । त्यहाँ कुल मृतकको सङ्ख्या १ लाख २४ हजार ७२९ पुगेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ८३० जनाको मृत्यु भएको छ । ब्राजिल सङ्क्रमित र मृतक दुवैको तथ्याङ्मा दोस्रो स्थानमा छ ।

    कोभिड–१९ सुरु भएको चीनमा भने लामो समयदेखि मृतकहरू थपिएका छैनन् । सङ्क्रमितको तथ्याङ्कमा चीन २८ औँ स्थानमा छ । त्यहाँ हालसम्म ८५ हजार ७७ जना सङ्क्रमित पुगेका छन् भने मृतकको सङ्ख्या ४ हजार ६३४ मै स्थीर छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    नेपाल सङ्क्रमितको तथ्याङ्कमा ६० औँ स्थानमा छ । हिजोसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ भने मृतकको सङ्ख्या २५७ । हिजो नेपालमा १ हजार २२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने थप ६ जनाको मृत्यु भएको थियो ।

    कोभिड–१९ अहिलेसम्म विश्वका २१५ देशमा पुगेको छ । विश्वको सबैभन्दा थोरै अङ्गोलामा जम्मा ५ जना सङ्क्रमित देखिएका छन् ।

    विश्वभरिमा आज बिहानसम्म २ करोड ६४ लाख ५६ हजार ५०५ जना कुल सङ्क्रमित छन् भने कुल मृतकको सङ्ख्या ८ लाख ७२ हजार ४७३ पुगेको छ ।

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.