• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

रुपन्देहीको बुटवलस्थित बेलवासमा खाद्य बैंक सञ्चालन


  •   सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल,बुटवल ।
    रुपन्देहीको बुटवलस्थित बेलवासमा खाद्य बैङ्क सञ्चालन गरिएको छ । हुनेले दिएर जाऊ, नहुने लगेर जाऊ भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको यस प्रकारको खाद्य बैङ्क रुपन्देहीमा पहिलो हो ।

    Advertisement

    लायन्स क्लब अफ बेलवास सिटीले कोभिड–१९ को महामारीलाई लक्षित गरी बुटवलको बेलवासमा खाद्य बैङ्क सञ्चालन गरेको हो । स्थापनाकालदेखि सामाजिक क्षेत्रमा फरक खालको सन्देश दिँदै मानवीय सेवामा लागेको क्लबले कोराना भाइरसका कारण साँझबिहान खान समस्यामा परेको वर्ग तथा समुदायलाई लक्षित गरी खाद्य बैङ्क सञ्चालनमा ल्याइएको हो ।

    बेलवास चोकमा सञ्चालनमा ल्याइएको उक्त खाद्य बैङ्कमा दैनिक उपभोग्य वस्तुहरु सङ्कलन गरी राखिएको छ । लकडाउनको समयमा खानका लागि समस्यामा परेकालाई सहयोग गर्ने गरी खाद्य बैङ्क सञ्चालन गरिएको लायन्स क्लब अफ बेलवास सिटीका प्रथम उपाध्यक्ष तथा खाद्य बैङ्क सञ्चालन कार्यक्रमका संयोजक गोविन्द खनालले जानकारी गराउनुभयो । विशेष गरेर निमुखावर्गका लागि यो खाद्य बैङ्क सञ्चालन गरी सहयोग दिन थालिएको संयोजक गोविन्द खनालको भनाइ छ । लायन्स क्लब अफ बेलवास सिटीका पूर्व र पदाधिकारी तथा सदस्यहरूले खाद्यान्न जम्मा गरेर नहुनेहरूका लागि बाँड्ने गरिएको छ ।

    खाद्य बैङ्कको शुभारम्भ गर्दै क्लबका संस्थापक अध्यक्ष तथा रिजन चियर पर्सन शिवलाल उपाध्यायले कोरोना महामारीको समयमा कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले खाद्य बैङ्क सञ्चालन गरिएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष लक्ष्मणकुमार खड्काले हुनेले दिने र नहुने लिएर जाने गरी फुड एक्सचेन्जरका रुपमा क्लबले काम गर्ने बताउनुभयो ।

    सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले यसअघि १ हजार मास्क र सेनिटाइजर वितरण गरेको थियो । क्लबका निवर्तमान अध्यक्ष उमलाल बञ्जाडे, सहसचिव बाबु भुसाल, रामप्रसाद भुसाल, शिव खनाललगायतले बोल्दै समस्यामा परेको वर्ग तथा समुदायलाई लक्षित गरी सञ्चालन गरिएको खाद्य बैङ्क लकडाउन अवधिभर दैनिक रूपमा सञ्चालन गरेर सहयोग पुराउने प्रतिवद्वता जनाउनुभएको छ ।

    खाद्य बैङ्कमा दैनिक उपभोग्य वस्तुअन्तर्गत चामल, दाल, तेल, पिठो, चिनी, नुनलगायतका सामग्रीको झोलामा प्याक गरी वितरण गर्न थालिएको छ । साँझबिहान खान समस्यामा परेकाहरूले नाम र ठेगाना दर्ता गरी सजिलैसँग खाद्यान्न लैजान पाउने व्यवस्था गरिएको छ । विशेष गरेर लकडाउनको समयमा उद्योगधन्दा, शिक्षण संस्था बन्द र अन्य निर्माण क्षेत्रका कामहरूसमेत रोकिएको अवस्थामा समस्यामा परेको श्रमिक वर्गले खाद्य बैङ्कले ठुलो राहत प्रदान गरेको छ ।

    सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.