• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अटल आस्था र विश्वासका प्रतिक याम बहादुर गिरी


  •   बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
  • सन् २१ अक्टूबर १९५३ मा बागलुङ जिल्लाको बुर्तिवाङ भवरेटामा निम्न वर्गीयय परिवारमा वुवा स्व.अर्जुन गिरि र आमा स्व. कुन्ती देवी गिरीको कोखबाट जन्मिएका याम बहादुर गिरी त्यो समयमै एसएलसीमा राम्रो अंकमा पास गरि गाउँमै पोष्ट अफिसमा खर्दार सरहको अस्थाइ जागिर खानुभएको थियो । तर त्यो जागिर उहाँलाइ मन परेन । अनि सन् १९७२ मा भारतको जालन्धर (पंजाब)मा आउनुभयो र एउटा पेट्रोल पम्पमा केही वर्ष जागिर गर्नुभयो । तर त्यहाँ पनि त्यो जागिरवाट असन्तुष्ट भएर उहाँ १९८० मा पञ्जाबको नवाशहरमा पुगी विएलएम गर्लकलेजमा जागीरमा लाग्नुभएको थियो ।

    Advertisement

    त्यतिबेला भारतमा तत्कालीन अखिल भारत नेपाली एकता समाजको भर्खर भर्खर स्थापना भएको थियो । पञ्जाब क्षेत्रका प्रखर नेता रामवहादुर विष्ट लगाएतका साथीहरु एउटै ठाउँमा काम गर्ने र एकसाथ संगठनात्मक गतिविधिमा लाग्नुभएको थियो । त्यो देखेर उहाँ पनि एकता समाजप्रति निकै आकर्षित हुनुभयो र नेपाली एकता समाजको संगठन विस्तारको क्रममा १९८१ मा नवांशहर नगर समितिको संस्थापक सदस्य वन्नुभयो ।

    समाजमा लागेपछि क्रमशः आफना सन्तानहरुलाई पनि सामाजिक भावनाको विकास गराउँदै समाज संगठनका गतिविधिहरुमा सहभागिता गराउनु भयो । फलस्वरूप उहाँको परिवारमा जेठी छोरी शुष्मा खडका मूलप्रवाह महिला केन्द्रीय विभाग सदस्य एवं मूलप्रवाहको क्षेत्रीय नेता हुनुहुन्छ ।

    स्मरणयोग्य कुरा यो छ कि शुष्माजी र लक्ष्मण खडकाजीको विवाह पनि संगठनकै सहभागितामा गरिएको थियो । हालाकी विवाह पारम्परिक थियो तर सम्पुर्ण देखरेख संगठन कै थियो । यस्तै, छोरा सुरज, कान्छी छोरी सुनिता पनि मूलप्रवाहको सदस्य हुनुहुन्छ । याम बहादुर गिरीले विभिन्न समयमादेखा पर्ने अवसरवादीहरुका अनुशासन विहीन र भडकाउ विरुद्ध संघर्ष गर्दै आउनुभयो । यसरी मूलप्रवाहको संगठनलाई ति भड्काउबाट जोगाउन उहाँले रक्षाकवजको काम गर्नुभएको छ ।

    उहाँ २०१२ मा ६० वर्षको उमेरमा नोकरीवाट सेवानिवृत्त हुनुभयो । त्यसपछि बागलुङबाट बसाइईं सरी रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वार्ड नम्बर ९ सालझन्डी वनकट्टामा बस्न थाल्नुभयो । हाल उहाँको नवाशहर स्थित आफ्नै निवासमा ६८ वर्षको उमेरमा २४ अगस्त २०२० को समयायिक निधन भएको हो ।

    उहाँको स्थानीय शवगृहमा अन्तिम संस्कार गर्नुपूर्व मूलप्रवाहका केन्द्रीय सदस्य कुल वहादुर वगाले, परिषद सदस्य लक्ष्मण खड़का (उहाँका ज्वाइ), महिला विभाग केन्द्रीय सदस्य शुष्मा खडका (छोरी) ले संयुक्त रुपमा मूलप्रवाह एकता समाजको झन्डा ओढ़ाएर श्रद्धाञ्जली अर्पित गर्नुभएको थियो भने स्थानीय नेता कार्यकर्ताहरुले पुष्प अर्पित गर्नुभएको थियो ।
    यसरी उहाँको निधनले मूलप्रवाहले एक निष्ठावान, अटल र विश्वासको स्तम्भलाई गुमाएको छ । निश्चितरुपमा उहाँको निधन पछि उहाँको कमी हामी सबै नेता कार्यकर्ताहरूलाइ सधैँ रहि रहनेछ।

    अब उहाँको अभावबीच शोकलाई शक्तिमा बदल्दै झन् दृढताका संगठन मजवुत बनाउने दिशामा हामी लाग्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ । अन्त्यमा दुखद घडिमा शोक संतप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मृतक याम वहादुर गिरी प्रती भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु।

    याम वहादुर गिरीजीको विषयमा आवश्यक जानकारी उपलब्ध गराउने कुलवहादुर वगालेजी एवम् लक्ष्मण खडकाजीलाई हार्दिक धन्यवाद ।

    खिमराज चालिसे (पंजाब भारत)

    यो पनिः मूलप्रवाहका नेता यामबहादुर गिरीको निधन

     

    बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.