• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

बालगृहमा लगाइयो सामूहिक भाइटीका

सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ५. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ६. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ७. सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

  • ८. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ९. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • १०. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा


  •   बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
  • बर्लिन । जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुव्र्यवहार हुने गरेको खुलासा गरेको छ ।

    Advertisement

    रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन् ।

    यो सर्वेक्षण जर्मनीको सेनाले आफ्नो जनशक्ति उल्लेख्य रूपमा वृद्धि गर्न र विशेषगरी महिलालाई सेनामा आकर्षित गर्न भर्ना अभियान सञ्चालन गरिरहेका बेला सार्वजनिक भएको हो । जर्मनीको सशस्त्र बललाई बुन्डेसवेर भनिन्छ ।

    मन्त्री पिस्टोरियसका अनुसार सेनामा कार्यरत ३८ प्रतिशत महिलाले मौखिक यौन दुव्र्यवहार भोगेको बताएका छन् भने १० प्रतिशतले शारीरिक यौन दुव्र्यवहारको सामना गर्नुपरेको बताएका छन् ।

    उनका अनुसार कम उमेरका र तल्लो दर्जामा कार्यरत महिला सैनिकहरू यस्तो दुव्र्यवहारबाट बढी प्रभावित छन् । पुरुष सैनिकमध्ये भने विपरीत लिङ्गीप्रति आकर्षित नहुनेहरू बढी दुव्र्यवहारको सिकार भएको पाइएको छ ।

    अध्ययनका लागि महिला तथा पुरुष सैनिकबाट आठ हजार प्रश्नावली भराइएको थियो । यो सङ्ख्या जर्मन सेनाको कुल जनशक्ति एक लाख ८६ हजार दुई सयको करिब चार प्रतिशत हो ।

    यता ग्रिन्स पार्टीकी सांसद सारा नान्नीले यस्ता घटनाबारे उजुरी दिन सहज बनाउन स्वतन्त्र बाह्य अनुसन्धान निकाय गठन गर्नुपर्ने माग गरेकी छिन् । (रासस/एएफपी)

    बुधबार, कार्तिक २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो
    कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित
    ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने
    हुस्सुका कारण ८६ गाडी ठोक्किँदा १२ जनाको मृत्यु
    अमेरिकी युद्धमन्त्री विरुद्धको महाभियोग प्रयास रोकियो
    इजरायलमा नेतान्याहूका नीति उल्टाइने दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    • ५.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ६.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

    • २.
      जर्मन सेनामा व्यापक यौन दुव्र्यवहार भएको खुलासा

    • ३.
      कोप–३१ मा ठुला देशका नेताको अनुपस्थित

    • ४.
      ट्रम्पको बिबिसी विरुद्धको मुद्दा अघि बढ्ने

    • ५.
      मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

    • ६.
      हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा वनमन्त्री चौधरी

    • ७.
      बालगृहमा लगाइयो सामूहिक भाइटीका

    • ८.
      सामूहिक रूपमा तिहार मनाउँदै सुनारटोलवासी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.