• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

भारत–अमेरिका व्यापार सम्झौता हुँदै

ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ४. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ५. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

  • ८. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ९. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • १०. बडादशैँ मनाउँदै गर्दा मुटु जोगाउनुहोस् (अन्तर्वार्ता)

कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?


  •   आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाली कङ्ग्रेस संस्थापन पक्षको हालै सम्पन्न पन्ध्रौँ महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गरेको छ । असोज १८ गतेदेखि काठमाडौँमा सम्पन्न सो महाधिवेशनले केन्द्रीय समिति चयन गरेको हो ।

    Advertisement

    महाधिवेशनले सभापतिमा गगनकुमार थापालाई चयन गरेको छ भने वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई ।

    केन्द्रीय समितिको खुल्लातर्फका उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य तथा महिला उपसभापतिमा पुष्पा भुसाल चयन भएका छन् । त्यस्तै समावेशी उपसभापतिमा विनोदकुमार चौधरी चयन भएका छन् ।

    त्यस्तै महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिलातर्फ डा. डिला सङ्ग्रौला (पन्त) रहेका छन् ।

    सहमहामन्त्रीतर्फ महिलामा प्रतिमा गौतम, खुल्लातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा (तामाङ), दलिततर्फ प्रकाश रसाईली स्नेही, मधेसीतर्फ अजयकुमार चौरसिया, खसआर्यतर्फ मनोजमणि आचार्य, थारूतर्फ योगेन्द्र चौधरी, मुस्लिमतर्फ डा. मोहम्मत फिरदोश आलम, पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही र अल्पसङ्ख्यक क्षेत्रका आङगेलु शेर्पा रहेका छन् ।

    कङ्ग्रेस विधानअनुसार केन्द्रीय सदस्यका विभिन्न क्लस्टर छन् । त्यसमा खुल्लामा महिला र पुरुषसँगै आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक अपाङ्गता, प्रदेशगत, प्रदेशगतअन्तर्गत पनि ३५ वर्षमुनिका, प्रवासी सङ्गठन, पेसागत तथा विषयगत क्षेत्र, श्रमिक, काठमाडौँ उपत्यका, प्रजातन्त्र सेनानी, सहिद परिवार, द्वन्द प्रभावित परिवारबाट केन्द्र्रीय सदस्य चयन गरिएका छन् ।

    केन्द्रीय समितिमा पत्रकारिता पृष्ठभूमिबाट सहमहामन्त्री अजयबाबु सिवाकोटी र पेसागत विषयगत क्षेत्रबाट केन्द्रीय सदस्यमा बाल अधिकारी चयन भएका छन् । अधिकारी नेपाल पत्रकार महासङ्घको कावा अध्यक्षसमेत भइसकेकी छिन् ।

    दुई सय ९७ सदस्यीय केन्द्रीय समितिमा निर्वाचनबाट दुई सय ३१ जना आइसकेका छन् भने चार सहमहामन्त्री, एक कोषाध्यक्षसहित ६६ जना केन्द्रीय सदस्य सभापतिले नियुक्त गर्नेछन् ।

    आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा
    रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ
    नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:
    ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका
    चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू
    दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ४.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ५.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

    • २.
      रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

    • ३.
      नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

    • ४.
      क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

    • ५.
      भारत–अमेरिका व्यापार सम्झौता हुँदै

    • ६.
      ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

    • ७.
      चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

    • ८.
      दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.