• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबीच वार्ता


  •   शनिबार, असोज २४, २०८३ मा प्रकाशित
  • मियामी,अमेरिका, २४ असोज । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले शुक्रबार अमेरिकाको मियामीमा अमेरिकी, युक्रेनी तथा युरोपेली अधिकारीहरूबीच महत्वपूर्ण कूटनीतिक छलफल भएको छ । बढ्दो ऊर्जा मूल्य, क्षेत्रीय सुरक्षा चुनौती र युद्धको निरन्तरताले शान्तिपूर्ण समाधान खोज्ने प्रयासलाई थप महत्वपूर्ण बनाएको छ ।

    Advertisement

    अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार बैठकमा बेलायत, फ्रान्स र जर्मनी सम्मिलित समूह ‘ईथ्री’, युरोपेली आयोग, युक्रेन तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का प्रतिनिधिहरू सहभागी थिए । छलफलमा युद्ध अन्त्यका सम्भावित उपाय, ऊर्जा सुरक्षा, अनाज निर्यात, युक्रेनका लागि सुरक्षा प्रत्याभूति तथा दीर्घकालीन शान्ति स्थापना गर्ने विषयमा विचार आदानप्रदान गरिएको थियो ।

    त्यसैगरी, युद्धपछिको पुनर्निर्माण, युक्रेनको आर्थिक समृद्धि र युरोपेली संघ (ईयू) को सदस्यता प्रक्रियामा सहयोग गर्ने विषयले पनि प्राथमिकता पाएको विटकफले बताउनुभयो ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तापछि रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्ने र नोभेम्बरमा थप पाँच लाख टन उपलब्ध गराउने बताउनुभएको छ । अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल विश्व बजारमा आपूर्ति गर्न अस्थायी अनुमति दिएको जनाएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामार्फत समाधान खोज्न नसकिए द्वन्द्व थप चर्किन सक्ने चेतावनी दिनुभएको छ । उहाँले युद्ध छिमेकी नेटो सदस्य राष्ट्रसम्म फैलिने जोखिमप्रति पनि चिन्ता व्यक्त गर्दै सैन्य माध्यमबाट मात्र यसको समाधान सम्भव नहुने बताउनुभयो ।

    युद्ध अन्त्यका लागि मुख्य चुनौती भूभागसम्बन्धी विवाद बनेको छ । रुसले पूर्वी डोनबास क्षेत्रको सम्पूर्ण भूभागमाथि नियन्त्रण कायम गर्नुपर्ने माग गर्दै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने आफ्नो नियन्त्रणमा रहेका क्षेत्र रुसलाई सुम्पन अस्वीकार गर्नुभएको छ । हाल रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ ।

    अमेरिकाले नोभेम्बरको मध्यावधि निर्वाचनअघि कूटनीतिक प्रगति हासिल गर्ने प्रयास गरिरहेको छ । क्रेमलिनले अक्टोबरमा अमेरिका, रुस र युक्रेनबीच त्रिपक्षीय वार्ता पुनः सुरु हुन सक्ने संकेत दिए पनि मिति तय भएको छैन ।

    शनिबार, असोज २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या
    मधेसमा विकृति बन्दै मृत्युभोज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.