• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता


  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • नारायणगढ (चितवन) । चितवनसहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ ।

    Advertisement

    मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।

    प्रशासनले सूचना जारी गर्दै अतिआवश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नैपरेमा सडकको अवस्थाबारे सुरक्षा निकाय वा स्थानीय तहसँग जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

    यात्राका क्रममा मौसम बिग्रिएमा गन्तव्यमा पुगेरै छाड्नेभन्दा आफू रहेकै स्थान आसपासको सुरक्षित ठाउँमा बस्नसमेत भनिएको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै स्थानान्तरणका क्रममा समस्या भएमा सम्बन्धित स्थानीय तह वा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

    मौसमको अवस्था हेरेर जुनसुकैबेला सडक आवागमन बन्द हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

    तटीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट, विद्यालय तथा कलकारखाना छोटो सूचनाका आधारमा जुनसुकै बेला बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले आवश्यक तयारी गर्न प्रशासनले आग्रह गरेको छ ।

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • २.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ३.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ४.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ५.
      भारी वर्षाको चुनौती

    • ६.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ७.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ८.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.