• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हार्दिक शुभकामना


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • युगदर्शन पत्रिकाले आफ्नो पत्रकारिता यात्राको गौरवपूर्ण ७ वर्ष पूरा गरी ८औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा पत्रिकाको सम्पूर्ण परिवारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

    Advertisement

    स्थापनाकालदेखि नै युगदर्शनले छापा तथा डिजिटल माध्यममार्फत राष्ट्रिय स्वाभिमान, जनताको आवाज र सत्य–तथ्यमा आधारित पत्रकारितालाई आफ्नो मूल आधार बनाउँदै आएको छ। देश–विदेशका समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्दै युगदर्शनले आमजनताका आवाजलाई सम्बन्धित निकाय र समाजसमक्ष पुर्‍याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

    विशेषतः नेपाली प्रगतिशील आन्दोलनका विचार, दृष्टिकोण र जनपक्षीय मुद्दालाई प्राथमिकताका साथ स्थान दिँदै युगदर्शनले वैचारिक बहस र जनमत निर्माणमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। पत्रकारिताको मूल धर्म सत्य, तथ्य र जनताको पक्षमा उभिनु हो भन्ने मान्यतालाई आत्मसात् गर्दै अघि बढिरहेको युगदर्शनको यात्रा निश्चय नै प्रशंसनीय र सम्मानयोग्य छ।

    आगामी दिनमा पनि राष्ट्रिय हित, जनसरोकार र सामाजिक न्यायका सवाललाई केन्द्रमा राख्दै सत्य, तथ्य र निष्पक्ष सूचनाको प्रवाहलाई अझ प्रभावकारी र सशक्त बनाउँदै युगदर्शनले नेपाली पत्रकारिताको क्षेत्रमा नयाँ उचाइ हासिल गर्न सफल होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु।

    ७ वर्षको यात्रामा युगदर्शनले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा यसको संस्थागत विकास, वैचारिक समृद्धि, निरन्तर प्रगति र सफलताको कामना गर्दछु। ८औँ वर्षको प्रवेशसँगै युगदर्शनको पत्रकारिता यात्रा अझ सशक्त, विश्वसनीय र जनपक्षीय बन्दै अघि बढोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

    गणेश अधिकारी
    अध्यक्ष
    अखिल नेपाल युवक संघ
    केन्द्रीय कार्यालय

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.