• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

कोचिनमा मूल प्रवाहको शोकसभा

बेङ्गलोरमा श्रद्धाञ्जली सभा

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

भवन भत्किँदा छ जनाको मृत्यु

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ३. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ८. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

हिमपहिरोले बनाएको तालको पानी रित्तियो, विपद्को जोखिम टर्‍यो


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • केरूङ (चीन)। नेपालको उत्तरी सीमा क्षेत्रनजिकै चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ (केरूङ) बन्दरगाहमा हिमपहिरोपछि बनेको अस्थायी तालको पानी करिब पूर्ण रूपमा बाहिरिएको छ।

    Advertisement

    १० भन्दा बढी फुटबल मैदान बराबर क्षेत्रफलमा फैलिएको तालको पानी निकास भएसँगै नदीको बहाव पनि सामान्य अवस्थामा फर्किएको तिब्बतस्थित क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ।

    सिन्ह्वाका अनुसार पहिरोका कारण थुनिएको नदीबाट बनेको तालको पानी पूर्ण रूपमा बगिसकेको छ। शनिबार (सेप्टेम्बर ५) खिचिएका हवाई तस्बिरमा ताल बनेको क्षेत्र पानीविहीन देखिएको छ।

    पानी निकास भएसँगै सम्भावित जोखिम धेरै हदसम्म नियन्त्रणमा आएको अधिकारीहरूले जनाएका छन्।

    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार
    सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
    कोचिनमा मूल प्रवाहको शोकसभा
    बेङ्गलोरमा श्रद्धाञ्जली सभा
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    भवन भत्किँदा छ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

    • २.
      सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      कोचिनमा मूल प्रवाहको शोकसभा

    • ४.
      बेङ्गलोरमा श्रद्धाञ्जली सभा

    • ५.
      मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

    • ६.
      भवन भत्किँदा छ जनाको मृत्यु

    • ७.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.