• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

SEO Super Tool — Probe 3033306f

शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ

भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द

इरान वार्तामा हतार छैन : ट्रम्प

शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

१४ शिशुको मृत्युको अनुसन्धान सुरु

लोकप्रिय समाचार

  • १. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • २. तीज गीत : देश पोलेर

  • ३. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ४. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ५. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ६. तिज गीत: उठ सारा चेली

  • ७. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ८. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ९. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • काठमाडौं– चीनको तिब्बतमा हिमपहिरो तथा हिमनदी पतनपछि भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले नेपालको उत्तरी सीमा क्षेत्र र तल्लो तटीय करिडोरका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक अनुमानअनुसार पूर्वाधार क्षेत्रमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ।

    Advertisement

    बाढीले रसुवा, नुवाकोट र धादिङका दर्जनौँ पुल तथा सडकमा क्षति पुर्‍याएको छ। रसुवागढी–बेत्रावती सडकखण्डसहित करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। सडक सञ्चालनका लागि सरकारी तथा निजी क्षेत्रका २० वटा उपकरण परिचालन गरिएको छ र बेलिब्रिज जडानको तयारी भइरहेको छ।

    बाढीका कारण भोटेकोसी र त्रिशूली करिडोरका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। नुवाकोटस्थित २२० केभी त्रिशूली–३बी हब सबस्टेसनसहित विभिन्न प्रसारण लाइनमा समेत गम्भीर क्षति पुगेको छ।

    रसुवागढी भन्सार तथा सुख्खा बन्दरगाहका संरचना पनि ध्वस्त भएका छन्। टिमुरे र बेत्रावती क्षेत्रमा राखिएका करिब १०० मालवाहक कन्टेनर तथा २०० विद्युतीय सवारीसाधन बाढीले बगाएको जनाइएको छ।

    त्यस्तै, रसुवा, नुवाकोट र धादिङका दूरसञ्चार पूर्वाधारमा पनि क्षति पुगेको छ। प्रभावित १५२ सञ्चार साइटमध्ये ६० वटा अझै सञ्चालनमा आउन नसकेको जनाइएको छ। सरकारले सडक, पुल, विद्युत् र सञ्चार पूर्वाधार पुनःस्थापना तथा अत्यावश्यक सेवा सञ्चालनलाई प्राथमिकता दिएको छ।

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    SEO Super Tool — Probe 3033306f
    शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ
    इरान वार्तामा हतार छैन : ट्रम्प
    शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह
    भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन
    डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • २.
      तीज गीत : देश पोलेर

    • ३.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ४.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ५.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ६.
      तिज गीत: उठ सारा चेली

    भर्खरै

    • १.
      SEO Super Tool — Probe 3033306f

    • २.
      शवबाट सुनका गहना निकाल्ने दुई जना पक्राउ

    • ३.
      भोटेकोसी बाढीले पूर्वाधारमा व्यापक क्षति, ४३१ मेगावाट विद्युत् बन्द

    • ४.
      इरान वार्तामा हतार छैन : ट्रम्प

    • ५.
      शान्ति अभियान बदलिँदो विश्वअनुकूल बनाउन गुटेरेसको आग्रह

    • ६.
      भोटेकोशी बाढी : बाँकेका २२ जना सम्पर्कविहीन

    • ७.
      डीआर कङ्गोमा इबोला नियन्त्रण चुनौतीपूर्ण

    • ८.
      अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.