• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रसुवा बाढीको सन्दर्भमा पाइलट प्रोजेक्ट बनाउन अप्फाको आग्रह


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले रसुवा बाढीबाट भएको क्षतिको सन्दर्भमा सरकारले पाइलट प्रोजेक्ट बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०८३ भदौ ११ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै अप्फाले सो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    प्रकृतिमैत्री विकासले मात्रै मानव समाजको सन्तुलित विकास हुन सक्ने बताउँदै अप्फाले यस विषयमा वैज्ञानिक र सरोकारवाला पक्षले ध्यान दिनुपर्ने बताएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “२०८३ भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी तथा विनाशक बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली, नारायणीतटीय क्षेत्रमा पुर्‍याएको ठुलो मानवीय र भौतिक क्षतिप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) अत्यन्त शोकमग्नसहित दु:ख प्रकट गर्दछ । यो वक्तव्य जारी गर्दासम्म १७० जनाको मृत्यु भएको, ८२६ जना बेपत्ता भएको, सैकडौँ घाइते भएको समाचारले हामी सबै दुखित र भावविह्वल भएका छौँ । हामी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्तजनप्रति समवेदना प्रकट गर्दछौँ ।

    यस बाढीले त्यस क्षेत्रका सम्पूर्ण जनसमुदायका साथै मजदुर, गरिब किसान, सीमित आय भएका बहुसङ्ख्यक जनतालाई उठीवास बनाएको छ । उनीहरूलाई तात्कालिक राहत र दीर्घकालीन रोजीरोटी तथा बसोवासको टड्कारो आवश्यकता छ । स्कुल, स्वास्थ्यचौकी, सरकारी कार्यालय, विद्युत्गृह र वित्तीय संस्थाका भौतिक संरचना सबै बाढीले बगाइदिएको छ । यसका लागि नेपाल सरकारले तात्कालिक र दीर्घकालनि गुरुयोजना (पाइलट प्रोजेक्ट) तयार गरी तुरुन्तै कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।

    अप्फाअन्तर्गतका सम्पूर्ण वस्तुगत सङ्गठनहरू यस प्राकृतिक प्रकोपबाट पीडित भएका जनताको राहतकार्यमा जुट्नसमेत आह्वान गर्दछ । प्रकृतिको विरुद्धमा मानव समाज कुनै पनि हालतमा जान सक्दैन भन्ने कुरा हामी भुक्तभोगी छौँ । मानव समाज आवश्यकताको नाममा प्रकृतिमैत्री विकासनीति नअपनाएर प्रकृति विरोधी विकासनीति अपनाउँदा फेरि पनि यस प्रकारको महाप्रलय आउने कुरा निश्चित छ । त्यसैले मानव समाजको विकासका लागि प्रकृतिमैत्री विकासनीति नै अपनाउनुपर्ने कुरामा स्पष्ट हुनुपर्दछ । वैज्ञानिक र सामाजिक सम्बन्ध सरोकार राख्नेहरू सबैले यस विषयमा गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता छ ।”

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.