• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मिर्गौला पीडित इश्वरालाई प्यूठान–रुपन्देही सम्पर्क मञ्चद्वारा सहयोग


  •   मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल।
    प्यूठान झिमरुक गाउँपालिका ८ टिमुरचौर निवासी मिर्गौला पीडित इश्वरादेवी रोकाको उपचार भैरहेको छ । दुवै मिर्गौला फेलभएपछि ५२ वर्षीया इश्वराको बुटवलको रामनगरस्थित मुटु अस्पतालमा डायलासिस भैरहेको छ । मिर्गौला पीडित इश्वराको उपचारका लागि आर्थिक र भौतिक सहयोग उठ्न थालेको छ ।

    Advertisement

    २५ महिनादेखि बुटवलको मुटु अस्पतालमा उपचार गरिरहेकी इश्वरालाई प्यूठान रुपन्देही सम्पर्क मञ्चले सहयोग गरेको छ । आर्थिक अभावले उपचार गर्न नसकेर घर फर्किन लागेको अवस्थामा इश्वरालाई पाँच हजार नगद र पाँच हजारको खाद्यान्न सहयोग गरिएको प्यूठान रुपन्देही सम्पर्क मञ्चका सचिव श्यामलाल पोखरेलले जानकारी गराउनुभयो ।

    डायलासिसका लागि हप्ताको दुई दिन प्यूठानबाट बुटवल आउने सम्भावना नभएपछि इश्वराको परिवार डेरा लिएर बुटवलमा बस्दै आएको छ । श्रीमान जेदबहादुर र छोरी शान्ता रोकासँगै डेरामा बस्दै आएकी पीडित इश्वराको परिवार उपचारको लागि आर्थिक समस्यामा परेको छ ।

    आर्थिक अभावका कारण इश्वराको उपचारमा समस्या आएपछि मिर्गौला पीडित इश्वराका श्रीमान जेदबहादुरले सहयोग मागेपछि अहिले सहयोग उठ्न थालेको हो । सामान्य कृषि गरेर जीविका निर्वाह गर्दै आएको रोका परिवार ठूलो धनराशी खर्च गरेर उपचार गराउन सक्ने अवस्थामा छैन ।

    बुटवलमा बसेर उपचारमा खटिएको रोका परिवारलाई अहिले दैनिक रुपमा खानुपर्ने औषधि र अन्य साँझ विहानको खर्च जुटाउन धौधौ भएको छ । डायलालसिस निःशुल्क भएपनि औषषिलगायत अन्य दैनिकी खर्च चलाउन नसकेर रोका परिवार समस्यामा परेको हो ।

    मासिक रुपमा औषधिका लागि ६ हजार, डेराभाडा २ हजार विद्युत पानी र अन्य खानाखर्च जुटाउन समस्या भएपछि घर फर्कने अवस्था आएको जेदबहादुरले गुनासो गर्नुभयो । श्रीमतीलाई सन्चो गराउने ठूलो इच्छा बोकेर बुटवल झरेका जेदबहादुर अहिले आर्थिक अभावले तनावमा छन् ।

    मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.