• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

सुनसरीको देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गरिने

अनुसन्धानको दायरामा परेकामाथि कानुन समान रूपमा लागू हुन्छ ?

राहदानीको लाइन : राज्यको ऐना, युवाको मौन विद्रोह

लिपुलेकसहित तीन नाकाबाट चीनसँग व्यापार अघि बढ्ने : भारत

विदेशमा रहेका नेपालीका लागि मतदानका पाँच मोडल प्रस्ताव

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी

हसिनाको स्वदेश फर्किने घोषणा

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ८. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • ९. जनजाति मुक्ति आन्दोलन

  • १०. राज्यसत्ता

लिपुलेकसहित तीन नाकाबाट चीनसँग व्यापार अघि बढ्ने : भारत

  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • काठमाडौं । भारतले लिपुलेक, सिपकी ला र नाथु ला नाकाबाट चीनसँगको सीमा व्यापार पूर्वसहमतिअनुसार अघि बढाउने जनाएको छ।

    Advertisement

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा सन् २०२५ अगस्ट १९ मा भएको सहमतिअनुसार तीनवटै व्यापारिक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको बताए। लिपुलेक नेपालले आफ्नो भूमि भएको दाबी गर्दै आएको क्षेत्र हो।

    सोही पत्रकार सम्मेलनमा जैसवालले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी पनि दिए। उनले प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको हालैको भारत भ्रमणबारे भने आफूलाई जानकारी नभएको बताए।

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?
    सुनसरीको देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गरिने
    अनुसन्धानको दायरामा परेकामाथि कानुन समान रूपमा लागू हुन्छ ?
    राहदानीको लाइन : राज्यको ऐना, युवाको मौन विद्रोह
    विदेशमा रहेका नेपालीका लागि मतदानका पाँच मोडल प्रस्ताव
    ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      सुनसरीको देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गरिने

    • ३.
      अनुसन्धानको दायरामा परेकामाथि कानुन समान रूपमा लागू हुन्छ ?

    • ४.
      राहदानीको लाइन : राज्यको ऐना, युवाको मौन विद्रोह

    • ५.
      लिपुलेकसहित तीन नाकाबाट चीनसँग व्यापार अघि बढ्ने : भारत

    • ६.
      विदेशमा रहेका नेपालीका लागि मतदानका पाँच मोडल प्रस्ताव

    • ७.
      ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी

    • ८.
      हसिनाको स्वदेश फर्किने घोषणा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.