• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह


  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरू राजनीतिक दलका नेता/कार्यकर्ताभन्दा फरक रहेको दाबी गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले २०८३ साउन ११ गते आयोजना गरेको पार्टीस्कुलको बाइसौँ सेसनको उद्घाटन सत्रमा मन्तव्य राख्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    ‘हामीले सैद्धान्तिक विषयमा जोड दिने गरेका छौँ । त्यस क्रममा पार्टीस्कुलको यो बाइसौँ सेसन हो’ उहाँले भन्नुभयो– ‘प्रशिक्षणमा जोड दिने यस्तो नीतिकै कारण हाम्रो पार्टीको चरित्र अरूको भन्दा फरक छ । हाम्रा कार्यकर्ता अरू दलका नेता/कार्यकर्ताभन्दा फरक छन् ।’

    कम्युनिस्ट पार्टीका सदस्य चेतनास्तर र व्यवहारमा जनताभन्दा माथि उठेको हुनुपर्नेमा आफूहरूले जोड दिने गरेको महामन्त्री सिंहले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ता आमजनताभन्दा उच्चस्तरको चेतनाबाट लैस हुनुपर्दछ । उनीहरूको व्यवहार जनताको भन्दा अग्रगामी हुनुपर्दछ ।’

    मन्तव्यको क्रममा उहाँले कम्युनिस्ट पार्टीका कार्यकर्ता आगोको झिल्काजस्तो हुनुपर्ने पनि बताउनुभयो ।

    ‘आगोको झिल्को सानो हुन्छ तर त्यसले पूरै जङ्गलमा डढेलो लगाउन सक्छ’ उहाँले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको कार्यकर्ता आगोको झिल्काझैँ हुनुपर्दछ । हामीले हाम्रो पार्टीका नेता/कार्यकर्ता त्यस्तै हुनुपर्नेमा जोड दिन्छौँ ।’

    सिद्धान्त वा नीतिमा जोड दिने नीतिकै कारण आफूहरू साङ्गठनिक रूपमा सानो भए पनि राजनीतिक चरित्रको दृष्टिकोणबाट आफूहरू अब्वल रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    जेनजी आन्दोलनपछि अन्य राजनीतिक पार्टीमा धेरै उथलपुथल भए पनि मसाल वा राजमोका कार्यकर्तामा त्यस प्रकारको असर नपर्नुका पछाडि आफूहरूको यही कार्यशैलीले काम गरेको उहाँको भनाइ थियो ।

    माओत्सेतुङले ज्वारभाटाका विरुद्ध सङ्घर्ष गर्ने शिक्षा दिएको स्पष्ट पार्दैै उहाँले अप्ठ्यारो परिस्थितिमा पनि दृढतापूर्वक उभिन सक्नु नै कम्युनिस्ट पार्टीका सदस्यको चरित्र भएको बताउनुभयो ।

    ‘माओका अनुसार बगिरहेको पानीमा पातपतिङ्गर सजिलैसँग बग्छन् तर कम्युनिस्ट पार्टीका कार्यकर्ता पानीको धारको विरुद्ध वा ज्वारभाटाको विरुद्ध जान सक्नुपर्दछ’ उहाँले भन्नुभयो– ‘हामीले हाम्रो पार्टीका कार्यकर्तालाई यस्तै प्रकारको चरित्रद्वारा लैस बनाउन चाहान्छौँ ।’

    पार्टीस्कुलबाट प्रशिक्षित भएका कार्यकर्ताले मसालको राजनीतिक गतिविधिलाई अघि बढाउन महत्त्वपूर्ण योगदान पुगेको महामन्त्री सिंहको भनाइ थियो ।

    सोमबार, साउन ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.