• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सामाजिक सञ्जालको सहयोगमा करनाल सडक दुर्घटनामा ज्यान गुमाएका नेपालीको पहिचान


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    करनाल (भारत)

    हरियाणा राज्यको करनालमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका नेपाली नागरिकको पहिचान सामाजिक सञ्जालको सहयोगमा खुलेको छ। दुर्घटनापछि मृतकसँग परिचय खुल्ने कागजात नहुँदा पहिचानमा कठिनाइ भएको थियो। तर, सामाजिक सञ्जालमा तस्बिर र घटनाको विवरण व्यापक रूपमा सार्वजनिक भएपछि परिवारसम्म सूचना पुग्न सफल भएको हो।

    प्राप्त जानकारीअनुसार दुर्घटनामा मृत्यु हुने व्यक्ति सुदूरपश्चिम प्रदेश, अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–७ निवासी ४५ वर्षीय भवानी प्रसाद देवकोटा रहेका छन्।

    गत ११ जुलाई २०२६ मा हिमाचल प्रदेशको गुम्बाबाट नेपालतर्फ आउँदै गरेको HP01S-3007 नम्बरको गाडी हरियाणाको करनाल सडकखण्डमा प्राविधिक समस्या आएपछि सडक किनारमा रोकिएको थियो। सोही क्रममा देवकोटा सडकपारि गएका थिए। केहीबेरपछि पुनः गाडीतर्फ फर्किने क्रममा सडक पार गर्दै गर्दा तीव्र गतिमा आएको पिकअप गाडीले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    ठक्करबाट गम्भीर घाइते भएका देवकोटाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

    दुर्घटनापछि मृतकसँग परिचय खुल्ने कागजात नभएकाले पहिचान गर्न समस्या भएको थियो। त्यसपछि प्रवासी नेपाली समुदाय तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मृतकको तस्बिर र घटनासम्बन्धी विवरण फेसबुकलगायत विभिन्न माध्यमबाट व्यापक रूपमा साझा गरेका थिए। त्यसकै आधारमा अछामस्थित परिवारले मृतकको पहिचान पुष्टि गरेको जनाइएको छ।

    परिवारका सदस्यका अनुसार मृतकको शवको करनालस्थित कल्पना चावला अस्पतालमा पोस्टमार्टम गरिनेछ। त्यसपछि स्थानीय प्रशासनसँग आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टिको व्यवस्था गरिने बताइएको छ।

    दुर्घटनापछि मृतकको पहिचान खुलाउन तथा परिवारसम्म सूचना पुर्‍याउन सहयोग गर्ने प्रवासी नेपाली समुदाय र सामाजिक सञ्जाल प्रयोगकर्ताको सक्रियताप्रति स्थानीय नेपाली समुदायले आभार व्यक्त गरेका छन्।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.