• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा भारी वर्षा : सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा, आज झन् बढ्ने सम्भावना

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना


  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • काठमाडौं, २४ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज र आज राति अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ।

    Advertisement

    महाशाखाले हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

    २४ घण्टामा ५०–१०० मिलिमिटर वर्षा भए भारी र १००–२०० मिलिमिटर वर्षा भए धेरै भारी वर्षा मानिने महाशाखाले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन तथा विभागको पछिल्लो मौसम अद्यावधिक जानकारी अनुसरण गर्न अनुरोध गरिएको छ।

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा भारी वर्षा : सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा, आज झन् बढ्ने सम्भावना
    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा भारी वर्षा : सबै भन्दा धेरै लुम्बिनी प्रदेशमा, आज झन् बढ्ने सम्भावना

    • २.
      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    • ३.
      अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    • ४.
      सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    • ५.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • ६.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ७.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ८.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.