• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

क्यामेराको घेराभित्र विश्व क्रान्तिका स्वर

"आइकोरको पत्रकार सम्मेलन : अन्तर्राष्ट्रिय एकता, जनसंघर्ष र प्रतिरोधको साझा उद्घोष "

  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
  • काठमाडौं, असार २१ । राजधानीको अनामनगरस्थित एक होटल शनिबार केहीबेरका लागि विश्वका क्रान्तिकारी शक्तिहरूको साझा मञ्चमा परिणत भयो। पत्रकारका दर्जनौं क्यामेरा, चम्किरहेका फ्ल्यास र तीखो प्रश्नहरूको घेराबीच विश्वका विभिन्न देशबाट आएका क्रान्तिकारी कम्युनिस्ट नेताहरू एकै स्थानमा उभिए। उनीहरूको सन्देश स्पष्ट थियो—साम्राज्यवाद, युद्ध, शोषण र प्रतिक्रियावादविरुद्ध विश्वभरका क्रान्तिकारी तथा प्रगतिशील शक्तिहरूबीच अझ बलियो अन्तर्राष्ट्रिय एकता र संयुक्त संघर्षको विकल्प छैन।

    Advertisement

    क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति (आईकोर) द्वारा आयोजित पत्रकार सम्मेलनमा सहभागी प्रतिनिधिहरूले आफ्नो–आफ्नो देशको समसामयिक राजनीतिक अवस्था, श्रमिक तथा किसान आन्दोलन, जनसंघर्ष र वामपन्थी आन्दोलनका अनुभवहरू प्रस्तुत गर्दै विश्वव्यापी प्रतिरोधलाई थप समन्वित र सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले लोकतान्त्रिक अधिकारको रक्षा, सामाजिक न्यायको स्थापना तथा शान्तिका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, आईकोरका एसिया संयोजक तथा भारतको मासलाइनका प्रतिनिधि अतिक चक्रवर्ती, आईकोरका मुख्य संयोजक तथा जर्मनीको मार्क्सवादी–लेनिनवादी पार्टी (एमएलपीडी)की प्रतिनिधि मोनिका गार्टनर–एन्जेल, आईकोरका एसिया सहायक संयोजक फिरोज (बङ्गलादेश) तथा भारतको सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया (एसयूसीआई)का नेता अरुण कुमार सिंहले सम्बोधन गर्नुभएको थियो।

    वक्ताहरूले विश्वका विभिन्न मुलुकमा क्रान्तिकारी आन्दोलनले सामना गरिरहेका चुनौती, श्रमिक वर्गका अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक आन्दोलन र बढ्दो साम्राज्यवादी हस्तक्षेपका विषयमा धारणा राख्दै अनुभव आदानप्रदान, पारस्परिक सहयोग र संयुक्त पहललाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

    पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक राजनीतिक विषयमा उठाएका विभिन्न जिज्ञासाहरूको प्रतिनिधिहरूले विस्तृत जवाफ दिनुभएको थियो। ती प्रश्न–उत्तरका क्रममा विश्व राजनीतिका बदलिँदा समीकरण, जनआन्दोलनका सम्भावना तथा अन्तर्राष्ट्रिय वाम आन्दोलनको आगामी दिशाबारे पनि विचार विमर्श भएको थियो।

    मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.