• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एसियामा युद्धको खतरा बढ्दै गएको भन्दै आईकोरद्वारा शान्तिपूर्ण समाधानको आह्वान


  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २२ । अन्तर्राष्ट्रिय कम्युनिस्ट क्रान्तिकारी संगठन (आईकोर) का एसिया संयोजक तथा भारतको मासलाइनका प्रतिनिधि अतिक चक्रवर्तीले एसियामा युद्धको जोखिम बढ्दै गएको भन्दै सबै विवादको शान्तिपूर्ण समाधान खोज्न सम्बन्धित देशहरूलाई आग्रह गरेका छन् ।

    Advertisement

    आइतबार आइकोरद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले इजरायल, अमेरिका र इरानबीच विकसित सैन्य तनावले मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वलाई असर पार्ने अवस्था सिर्जना गरेको बताए । गाजामा भएको नरसंहार (जेनोसाइड) विरुद्ध आईकोरले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले गाजातर्फ सहायता पुर्‍याउने अन्तर्राष्ट्रिय अभियानमा पनि आईकोरका प्रतिनिधिहरू सहभागी भएको जानकारी दिए ।

    चक्रवर्तीले एसियाली मुलुकहरूमा पनि साम्राज्यवादी हस्तक्षेप बढ्दै गएको बताए । उनले बंगलादेशमा पछिल्लो राजनीतिक परिवर्तनपछि अमेरिकाले आफ्‌नो रणनीतिक प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको दाबी गर्दै त्यसको विरोध गर्नुपर्ने बताए । नेपालमा श्रमिक तथा विद्यार्थीहरूको संगठन निर्माण गर्ने अधिकारमाथि हस्तक्षेप हुन सक्ने संकेतसमेत उनले गरे ।

    भारतले दक्षिण एसियाली छिमेकी राष्ट्रहरूसँग व्यवहार गर्दा ॅठूलो दाइ’ को मानसिकता देखाएको आरोप लगाउँदै उनले यस्तो नीतिका कारण नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायत छिमेकी मुलुकसँग भारतको सम्बन्ध क्रमशः बिग्रँदै गएको टिप्पणी गरे । बंगलादेशी नागरिकमाथि भइरहेको व्यवहारप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।

    आईकोरले यी विषयमा प्रस्ताव पारित गरिसकेको उल्लेख गर्दै चक्रवर्तीले भारत सरकारले छिमेकी मुलुकहरूसँग सम्मानजनक सम्बन्ध कायम गर्नुपर्ने, सीमा तथा अन्य द्विपक्षीय विवादहरू वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । दबाब, सैन्य तनाव वा टकरावको नीति समस्याको समाधान हुन नसक्ने उनको भनाइ थियो।

    उनले आईकोरले एसियामा संयुक्त रूपमा शान्ति, लोकतान्त्रिक अधिकार तथा जनआन्दोलनहरूको पक्षमा सहकार्य विस्तार गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।

    सोमबार, असार २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.