• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विश्वमा फासीवाद र युद्धको खतरा बढ्दै गएको दाबी, समाजवादी विकल्प आवश्यक : मोनिका कार्टर एन्जेल


  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २२ । जर्मण्न कम्युनिस्ट पार्टी (एमएलपिडी) की नेतृ तथा अन्तर्राष्ट्रिय क्रान्तिकारी संगठनहरूको समन्वय समिति (आईसीओआर) की प्रमुख संयोजक मोनिका कार्टर एन्जेलले विश्वमा फासीवाद, युद्ध र वातावरणीय संकटको जोखिम बढ्दै गएको भन्दै यसको विकल्प समाजवादी तथा साम्यवादी समाज निर्माण भएको बताएकी छन्।

    Advertisement

    ICOR द्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कार्टरले पूँजीवाद र साम्राज्यवाद नै वर्तमान विश्वका प्रमुख समस्याको जड रहेको दाबी गरिन्। उनले विगतका समाजवादी अभ्यासबाट उपलब्धिसँगै कमजोरी र त्रुटीबाट पनि सिक्दै नयाँ ढंगले समाजवादको विकास गर्नुपर्ने धारणा राखिन् ।

    उनका अनुसार सोभियत कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनपछि विश्व कम्युनिस्ट आन्दोलनमा निराशा छाएको भए पनि अहिले विशेषगरी युवापुस्तामा समाजवादप्रति नयाँ आकर्षण देखिन थालेको छ।

    जर्मनीको उदाहरण दिँदै उनले हालै फासीवादी प्रवृत्तिविरुद्ध हजारौँ युवा सडकमा उत्रिएको र श्रमिक आन्दोलनसमेत सक्रिय बन्दै गएको बताइन्। उनले जर्मनीमा पुनः फासीवादको उदय हुन नदिन जनचेतना बढ्दै गएको उल्लेख गरिन्।

    अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे बोल्दै एन्जेलले मध्यपूर्वको युद्ध, विशेषगरी इरानमाथिको आक्रमण र अमेरिकी नीतिको आलोचना गरिन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको भनिएको ‘कम्युनिस्टविरोधी अभियान’को उल्लेख गर्दै आईसीओआरले कार्ल मार्क्सका विचारलाई नै आफ्‌नो मार्गदर्शक बनाइरहेको बताइन्।

    आईसीओआरले श्रमिक, महिला, वातावरणलगायत विभिन्न आन्दोलनबीच अन्तर्राष्ट्रिय सहकार्य गरिरहेको जानकारी दिँदै उनले गाजामा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि करिब पाँच लाख युरो संकलन भइसकेको र निर्माण तथा स्वास्थ्य क्षेत्रमा कार्यरत करिब १३० स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताइन्।

    प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउनु यहूदीविरोधी कार्य नभएको उल्लेख गर्दै एन्जेलले दोस्रो विश्वयुद्धबाट सिक्नुपर्ने मुख्य पाठ फासीवाद र युद्धको पुनरावृत्ति हुन नदिन विश्वव्यापी एकता र जनचेतना निर्माण गर्नु रहेको बताइन्।

    सोमबार, असार २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.