• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मसालका महामन्त्री सिंहद्वारा शान्ति र जनअधिकारका पक्षमा साझा अभियानको आह्वान


  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विश्वव्यापी रूपमा बढ्दै गएको युद्धको खतरा, फासीवादी प्रवृत्तिको विस्तार, साम्राज्यवादी हस्तक्षेप तथा जनअधिकारमाथिको दमनका चुनौतीहरूको सामना गर्न शान्ति, लोकतन्त्र र जनअधिकारका पक्षमा अन्तर्राष्ट्रिय एकता र साझा अभियानलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

    Advertisement

    आइकोर (ICOR) द्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बदलिँदो विश्व परिस्थितिमा प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरूबीच सहकार्य, समन्वय र ऐक्यबद्धता अझ मजबुत बनाउनु समयको माग भएको बताउनुभयो।

    महामन्त्री सिंहले ICOR ले आफ्ना कार्यक्रमलाई व्यापक र महत्वपूर्ण चरणमा अघि बढाएको उल्लेख गर्दै समय, परिस्थिति तथा राष्ट्रिय सन्दर्भका कारण विचार र दृष्टिकोणमा केही भिन्नता देखिए पनि संगठनमा आबद्ध शक्तिहरूको आधारभूत उद्देश्य समान रहेको बताउनुभयो।

    उहाँले नेपालको वर्तमान राजनीतिक अवस्थालाई मात्र नभई समग्र एसियाली क्षेत्रको राजनीतिक तथा सामाजिक परिस्थितिलाई अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा विश्लेषण गर्दै जनपक्षीय शक्तिहरूले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

    विश्वका विभिन्न देशका अनुभव, विचार र राजनीतिक दृष्टिकोण फरक–फरक भए पनि शान्ति स्थापना, जनअधिकारको संरक्षण, लोकतान्त्रिक मूल्यको रक्षा तथा सामाजिक रूपान्तरणका साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।

    महामन्त्री सिंहले राजनीति लगायतका विभिन्न क्षेत्रमा महिला सहभागिता विस्तार, अन्तर्राष्ट्रिय ऐक्यबद्धताको सुदृढीकरण तथा विभिन्न देशका जनआन्दोलनबीच अनुभव आदानप्रदानलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।

    उहाँले वर्तमान चुनौतीहरूको प्रभाव नेपालसहित एसियाली मुलुकहरूमा समेत देखिन थालेको उल्लेख गर्दै शान्ति, लोकतन्त्र र जनअधिकारको रक्षा संयुक्त प्रयासबाट मात्रै सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

    सोमबार, असार २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.