• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

रक्तिम भन्छ : जनवादी संस्कृतिको पक्षमा संघर्ष जारी रहनेछ

"रक्तिम सांस्कृतिक अभियानको विशेष सांस्कृतिक यात्रा सम्पन्न "

  •   मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार १६ । रक्तिम सांस्कृतिक अभियानले देशव्यापी रूपमा सञ्चालन गरेको विशेष सांस्कृतिक अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । अभियानका अध्यक्ष गिरिप्रसाद बुढाद्वारा जारी प्रेस विज्ञप्तिमा वर्तमान उपभोक्तावादी, व्यक्तिवादी तथा विकृत सांस्कृतिक हस्तक्षेपका विरुद्ध जनवादी, प्रगतिशील र वैज्ञानिक संस्कृतिको पक्षमा संघर्षलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    Advertisement

    विज्ञप्तिअनुसार नेपाली समाजमा पाश्चात्य उपभोक्तावादी संस्कृतिको प्रभाव बढ्दै जाँदा साहित्य, कला र संस्कृतिको क्षेत्रमा विकृति, विसंगति, अश्लीलता, अन्धविश्वास, निराशावाद र अवसरवाद मौलाउँदै गएको उल्लेख गरिएको छ । यस्ता प्रवृत्तिविरुद्ध सांस्कृतिक मोर्चालाई सुदृढ बनाउँदै जनतालाई क्रान्तिकारी चेतनाले सुसज्जित गर्नु आजको आवश्यकता भएको अभियानको निष्कर्ष छ ।

    यसै उद्देश्यका साथ जेठ १ देखि सुरु गरिएको विशेष सांस्कृतिक यात्रा असार १४ गते दाङको घोराहीमा सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ । यात्राका क्रममा काठमाडौँ, चितवन, बागलुङ, पोखरा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, बुटवललगायत देशका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम र जनभेटघाट सहित सम्पन्न भएका थिए ।

    अभियानले राष्ट्रियता, गणतन्त्र, जनजीविकाका सवालसँगै भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेद, विकृति र सांस्कृतिक विचलनविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमहरू आयोजना गरेको जनाएको छ । अभियानले सांस्कृतिक आन्दोलनलाई जनताको मुक्ति संघर्षसँग जोड्दै परिवर्तनको पक्षमा सशक्त सांस्कृतिक हस्तक्षेप जारी राख्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ ।

    विज्ञप्तिमा अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने विभिन्न जिल्ला समिति, सांस्कृतिककर्मी, कलाकार, आयोजक, पत्रकार, शुभेच्छुक तथा सहयोगीप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ । आगामी दिनमा पनि जनपक्षीय संस्कृति निर्माण, प्रगतिशील कला–साहित्यको विकास र समाज रूपान्तरणको अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाइने रक्तिम सांस्कृतिक अभियानले जनाएको छ ।

    मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.