• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

रास्वपाको नीति र नियतमा देखिएको विरोधाभास

"समाचार टिप्पणी "

  •   बिहिबार, असार ११, २०८३ मा प्रकाशित
  • Advertisement

    “पढ्ने उमेरमा राजनीति गर्नु हुँदैन, विद्यार्थी संगठनहरू खारेज गर्नुपर्छ” भन्दै पुराना दलका भ्रातृ संगठनहरूमाथि निरन्तर प्रहार गरेर लोकप्रियतावादी (पपुलिस्ट) राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वास्तविक चरित्र चितवनमा जारी प्रथम महाधिवेशनको बन्दसत्रमा उजागर भएको छ।

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बन्दसत्रमा आधिकारिक रूपमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनअनुसार १८ वर्षमुनिका सदस्यहरूको संख्या ३५ हजार २५७ रहेको उल्लेख गरिएको छ।

    “आफैं धामी, आफैं झाँक्री” भन्ने उखानलाई चरितार्थ गर्ने उक्त प्रतिवेदनले रास्वपाको द्वैध चरित्र र व्यवहारिक विरोधाभासलाई उजागर गरेको देखिन्छ। हिजोसम्म विद्यालय र कलेजमा राजनीति गर्नु हुँदैन भन्दै विद्यार्थी संगठन खारेजीको चर्को नारा लगाउने रास्वपाले कुन नैतिक आधारमा १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई आफ्नो पार्टीको झण्डामुनि सदस्यता प्रदान गर्‍यो? घण्टीका समर्थकहरूले अरूमाथि आरोप लगाउनुभन्दा यस्ता संवेदनशील विषयमा स्पष्ट जवाफ दिन सक्नेछन् कि सक्नेछैनन्?

    नेपालको प्रचलित कानुन तथा निर्वाचन आयोगको व्यवस्थाअनुसार १८ वर्ष नपुगी राजनीतिक दलको सदस्यता लिन वा मतदान गर्न पाइँदैन। स्वयं रास्वपाको संशोधित विधानले समेत सदस्यता प्राप्त गर्न न्यूनतम १८ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ। त्यसो भए ३५ हजारभन्दा बढी बालबालिकालाई कुन कानुन र विधानको आधारमा पार्टीमा आबद्ध गरियो? यो प्रश्न आफ्नै पार्टीभित्र उठाउने साहस र नैतिकता रास्वपाका नेताहरू तथा समर्थकहरूमा छ कि छैन?

    राजनीतिक स्वार्थका लागि बालबालिकाको प्रयोग गर्दै अरूका विद्यार्थी संगठनलाई “झोले” भनेर आलोचना गर्ने रास्वपाले आफैंले भने कलिला मस्तिष्कमा सानै उमेरदेखि राजनीतिक प्रभाव रोपेर उनीहरूलाई भविष्यको भोट बैंक र कार्यकर्ताका रूपमा प्रयोग गर्न खोज्नु कत्तिको नैतिक छ? यदि अरूले गरेको गलत हो भने आफूले गरेको कार्य कसरी सही ठहरिन्छ?

    रास्वपाले आफ्ना सार्वजनिक अभिव्यक्ति, पार्टी विधान र व्यवहारबीच देखिएको यो विरोधाभासबारे स्पष्ट रूपमा जवाफ दिन आवश्यक देखिन्छ। लोकतान्त्रिक राजनीतिमा आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारलाई पनि सोही मापदण्डमा जाँच्नु उत्तिकै आवश्यक हुन्छ।

    बिहिबार, असार ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.