• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र लज्जास्पदः सांसद तुलप्रसाद विश्वकर्मा


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ, जेठ १८ । राष्ट्रिय सभाका माननीय सदस्य तुलप्रसाद विश्वकर्मा (राजेश) ले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई राष्ट्रघाती र लज्जास्पद भन्नुभएको छ । राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको दाबी गर्नुभयो ।

    Advertisement

    सांसद विश्वकर्माले नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको र सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार मेचीदेखि महाकालीसम्मका ७२ स्थानमा सीमा समस्या रहेको उल्लेख गर्नुभयो । कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा बारम्बार प्रश्न उठिरहेको अवस्थामा देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले राष्ट्रिय हित र अस्मिता विपरीतको वक्तव्य दिनु अत्यन्त दुःखद भएको उहाँको भनाइ थियो ।

    “नेपालले भारतको सिमाना कहाँ–कहाँ मिचेको छ, उहाँ (प्रधानमन्त्री) ले त्यसको सबूत यस सम्मानित सभामा आएर प्रस्तुत गर्नुहोस् भनी म माग गर्दछु,“ सांसद विश्वकर्माले भन्नुभयो ।

    उहाँले थप अगाडि भन्नुभयो, “देशको प्रमुख व्यक्तिबाट हुने यस्ता गतिविधि देश र संविधानको हित विपरीत छन् । देशको इतिहास र सीमा विवादको संवेदनशीलता बुझ्नुपर्ने प्रधानमन्त्रीले आफ्‌ना विज्ञ वा सहयोगीहरूबाट जानकारी लिन सक्नुहुन्थ्यो । तर के उहाँ भारतको अगाडि लम्पसार पर्न चाहनुभएको हो ?”

    पहिलेका सरकारहरूलाई विदेशीको चाकडी र दलाली गरेको आरोप लगाउनेहरू नै अहिले सरकारमा आएर यस्तो आपत्तिजनक अभिव्यक्ति दिनु विरोधाभासपूर्ण रहेको उहाँले बताउनुभयो । विगतका सरकारहरूबाट पनि केही कमजोरी भएका हुन सक्ने तर त्यसलाई सुधार्ने नाममा वर्तमान प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै सांसद विश्वकर्माले आफ्‌नो भनाइको अन्त्यमा उक्त अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्नुभयो ।

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.