• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दक्षिण कोरियामा मनाइयो सगरमाथा दिवस


  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलमा त्रिहत्तरौँ सगरमाथा दिवस मनाइएको छ । सियोलस्थित नेपाली राजदूतावासले उम हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको दूतावासले जनाएको छ ।

    Advertisement

    कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत शुभकामना दिनुभएको थियो । उहाँले सगरमाथा र नेपालका अन्य हिमालको आरोहण गर्ने उपस्थित सबै कोरियाली पर्वतारोहीलाई हार्दिक बधाई दिँदै पर्वतारोही, पर्यटन व्यवसायी, पदयात्री र पर्यटकलाई अनुपम प्रकृति, विविध संस्कृति, साहसिक यात्रा, तीर्थयात्रा, शान्ति र आरोग्यताजस्ता सबै प्रकारका पर्यटन गन्तव्यस्थलका रूपमा नेपाललाई अनुभव गर्न आमन्त्रित गर्नुभयो ।

    कार्यक्रममा दक्षिण कोरियास्थित नेपाली कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र नेपाली आतिथ्यबारे जानकारी गराउँदै कोरियाली नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

    उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावबारे चर्चा गर्दै हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘जलवायु परिवर्तनको प्रभाव कुनै एक राष्ट्र वा क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी चुनौतीका रूपमा देखिएको छ । यसको समाधानका लागि सामूहिक अन्तर्राष्ट्रिय पहलको आवश्यकताबोध गरी नेपाल सरकारले सन् २०२५ देखि जलवायु परिवर्तन, हिमाली पारिस्थितिक प्रणाली तथा दिगो विकाससँग सम्बन्धित विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय सरोकारका विषयमा साझा बहस र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले ‘सगरमाथा संवाद’ नामक बहुपक्षीय तथा अन्तरक्षेत्रीय संवाद मञ्च स्थापना गरेको र यसको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ ।’

    कार्यक्रममा सगरमाथा आरोही, पर्यटन व्यवसायी तथा विज्ञले नेपालमा पर्वतीय पर्यटनको सम्भावना, जलवायु परिवर्तनका चुनौती र दिगो पर्यटन प्रवद्र्धनका विषयमा धारणा राखेका थिए ।

    कोरियाली तथा नेपाली समुदाय, पर्यटन व्यवसायी, सञ्चारकर्मी र विभिन्न संस्थाका प्रतिनिधिसहित करिब एक सय १५ जनाको सहभागिता रहेको थियो ।

    शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • २.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ३.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ४.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ५.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ६.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ७.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ८.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.