• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कालीमाटी बजारमा आजको तरकारी, फलफूल र माछाको पूर्ण मूल्यसूची


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १० जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ ।

    Advertisement

    समितिका अनुसार भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ७० रुपैयाँ र अधिकतम ८० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेडा न्यूनतम २१ देखि अधिकतम ३५ रुपैयाँ, टनेलको सानो गोलभेडा ५२ देखि ६५ रुपैयाँ, भारतीय सानो गोलभेडा ३५ देखि ४० रुपैयाँ र तराईको सानो गोलभेडा २० देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, लाम्चो रातो आलुको न्यूनतम मूल्य २८ र अधिकतम ३४ रुपैयाँ छ भने गोलो रातो आलु २६ देखि २८ रुपैयाँमा बिक्री भइरहेको छ । समितिका अनुसार भारतीय सुकेको प्याजको मूल्य ३५ देखि ३८ रुपैयाँ, लोकल गाजर ५० देखि ६० रुपैयाँ र लोकल बन्दा ३० देखि ४० रुपैयाँ कायम गरिएको छ । स्थानीय काउली ३० देखि ४० रुपैयाँ, लोकल काक्रो ४० देखि ५५ रुपैयाँ, हाइब्रिड काक्रो १० देखि २० रुपैयाँ र लोकल क्रस काक्रो ३० देखि ४५ रुपैयाँमा पाइन्छ ।

    यसैगरी, हाइब्रिड सेतो मूला न्यूनतम १५ देखि अधिकतम ३० रुपैयाँ, लाम्चो भन्टा ३५ देखि ५० रुपैयाँ र डल्लो भन्टा ३५ देखि ४५ रुपैयाँमा उपलब्ध छ । समितिका अनुसार तने बोडी २० देखि ४० रुपैयाँ, मकै बोडी ६० देखि ७० रुपैयाँ, लोकल घिउ सिमी ४० देखि ५० रुपैयाँ र हाइब्रिड घिउ सिमी ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ । भटमासकोशा १२० देखि १३० रुपैयाँ, तितो करेला ३० देखि ५० रुपैयाँ, लौका २५ देखि ३५ रुपैयाँ, लोकल परवर ४० देखि ५० रुपैयाँ र तराईको परवर ४० देखि ४५ रुपैयाँ तोकिएको छ ।

    त्यसैगरी, चिचिण्डो र घिरौला दुवैको मूल्य समान २५ देखि ३५ रुपैयाँ छ । पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ३० देखि ४० रुपैयाँ र डल्लो हरियो फर्सी २० देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ । भिण्डी ३० देखि ४० रुपैयाँ, सखरखण्ड ६० देखि ७० रुपैयाँ, र पिंडालू ४० देखि ५० रुपैयाँमा पाइन्छ ।
    सागसब्जीतर्फ रायोको साग ६० देखि ७० रुपैयाँ, पालूगो साग १०० देखि १२० रुपैयाँ, चमसूरको साग १०० देखि १२० रुपैयाँ र तोरीको साग ३० देखि ४० रुपैयाँ तोकिएको छ । मेथीको साग १०० देखि १२० रुपैयाँ, हरियो प्याज १०० देखि १२० रुपैयाँ, जिरीको साग ९० देखि १०० रुपैयाँ, सौफको साग १०० देखि १२० रुपैयाँ र पुदीना ९० देखि ११० रुपैयाँमा उपलब्ध छ ।

    यस्तै, च्याउतर्फ कन्य च्याउ २०० देखि २४० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४३० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ । कुरीलो ३०० देखि ३५० रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ, ब्रोकाउली ५० देखि ६० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ र सजिवन १०० देखि १२० रुपैयाँमा कारोबार भइरहेको छ । रातो बन्दा ३५ देखि ४० रुपैयाँ, सेलरी १२० देखि १४० रुपैयाँ, पार्सले २५० देखि ३०० रुपैयाँ र गान्टे मूला ४० देखि ६० रुपैयाँ तोकिएको छ ।

    समितिका अनुसार इमली १७० देखि १८० रुपैयाँ, तामा १३० देखि १५० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक २०० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ ।

    फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो २५० देखि ३२५ रुपैयाँ, नेपाली केरा १५० देखि २०० रुपैयाँ (प्रतिदर्जन), मालभोग केरा २०० देखि २२० रुपैयाँ (प्रतिदर्जन), कागती २४० देखि २६० रुपैयाँ र अनार ४०० देखि ४४० रुपैयाँ कायम गरिएको छ ।

    यसैगरी, दसहरी आँप २४० देखि २८० रुपैयाँ, हरियो अंगुर २४० देखि २८० रुपैयाँ, हरियो तरबुजा ३० देखि ३५ रुपैयाँ र भुई कटहर प्रतिगोटा २१० देखि २३० रुपैयाँमा उपलब्ध छ । रुख कटहर ६० देखि ७० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, भारतीय लीच्ची २५० देखि २८० रुपैयाँ र आभोकाडो ७०० देखि ८०० रुपैयाँ तोकिएको छ । काँचो नरिवल ७० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अदुवा १४० देखि १६० रुपैयाँ, सुकेको खुर्सानी ३८० देखि ४३० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ८० देखि ९० रुपैयाँ, बुलेट हरियो खुर्सानी ७० देखि ८० रुपैयाँ र माछे हरियो खुर्सानी ४० देखि ६० रुपैयाँ छ । त्यसैगरी, भेडे खुर्सानी ४० देखि ६० रुपैयाँ, हरियो लसुन १८० देखि २०० रुपैयाँ, हरियो धनिया ५० देखि ८० रुपैयाँ, सुकेको चाइनिज लसुन १७० देखि १९० रुपैयाँ, सुकेको नेपाली लसुन ९० देखि १२० रुपैयाँ र सुकेको छ्यापी १२० देखि १४० रुपैयाँमा पाइन्छ ।

    अन्त्यमा, ताजा माछातर्फ रहु ३२० देखि ३३० रुपैयाँ, बचुवा २९० देखि ३१० रुपैयाँ र छडी माछा २५० देखि २६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिको मूल्यसूचीमा उल्लेख छ ।

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.