• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अध्यागमनमा अबदेखि डिजिटल टाइमकार्ड


  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
  • धनबहादुर मगर/कमल राना, काठमाडौँ ।

    Advertisement

    अध्यागमन विभागले डिजिटल टाइमकार्ड कार्यन्वयनमा ल्याएको छ । अध्यागमन विभागले कालिकास्थानस्थित आफ्नै कार्यालयबाट यही २०८३ जेठ ७ गतेदेखि औपचारिक रूपमा डिजिटल टाइमकार्ड आरम्भ गरेको हो ।

    सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पत्रकारका जिज्ञासाको जबाफ दिनुभएको थियो ।

    विभागले इरर भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा रिफर्म अभियानकै रूपमा रहेकाले इरर आयो भने पुन: सुधार गरी अगाडि बढ्ने बताए । उनले मानिसलाई हैसियतअनुसार दाँजेर गर्ने व्यवहारकोे अन्त्य हुने बताए ।

    विदेशी नागरिक नेपाल आएर के गर्छन्, कहाँ बस्छन् भन्ने कुरा सेवा थाहा पाउन पनि टाइमकार्ड प्रयोगमा ल्याएपछि अझ सहज हुने बताउनु भयो । टाइम कार्ड सफ्टवयरको प्रयोगले ७७ वटै जिल्ला कार्यालयबाट हुने सेवा प्रवाह अझ छिटो छरिटो भई सेवा ग्राही र सेवा प्रदायक दुबैलाई काम गर्न सहज हुने जनाएको छ

    सेवा पाएन भन्ने गुणासोलाई सम्वोधन हुने गरि १०० दिने कार्यसूचीको काम भएको जनाएको छ ।

    सेवा ग्राही र सेवादिनलाई समेत समयको वचत गर्न सजिलो हुन्छ । आरोप नआओस भनेर सक्दो व्यवस्थापन गरेका छौं । एनसिएचआरमा ईरर आयोभने सुधार गनुपर्छ । बजारको हल्ला चलेजसरी फ्रि भिसामा जाने नागरिकलाई फर्काउने गरेको छैन ।

    विभागका प्रशासन प्रमुख पवनकुमार गुप्ताले विभागले सेवाग्राहीबाट सिधै डिजिटल टाइमकार्डबाट भुक्तानी गर्न सक्ने बनाएको बताए ।

    विभागले सन् २०२० कै प्रविधि प्रयोग गरिरहेको अवस्थामा नयाँ नेपाली कोडको रूपमा ल्याएको उक्त टाइमकार्डले देशविदेशमा रहेका नेपाली र विदेशी नागरिकले आफ्नै घरबाट समेत सेवा प्राप्त गर्न सकिने बताए ।

    विभागका निर्देशक टिकाराम ढकालले सेवाग्राहीले आफैले आफ्नो स्थिति हेर्न सकिने गरी बनाएको बताए ।

    विगतमा हेर्न मिल्ने त्यस्तो सुविधा सेवाग्राहीलाई थिएन । अहिले घरैबाट पनि निवेदन दिएर काम भयो कि भएन भनेर हेर्न सकिन्छ । साथै भिसा प्रकृयाको लागि कागजात पुग्यो कि पुगेन भनेर हेर्न र अपलोड गर्न मिल्ने बनाइएको छ ।

    विद्यमान सेवाप्रवाह प्रणालीलाई थप पारदर्शी, मापनयोग्य र उत्तरदायी बनाउनका लागि डिजिटल टाइमकार्ड एक सान्दर्भिक र अपरिहार्य उपकरण हो ।

    विभागले कार्यान्वयन गर्न लागेको डिजिटल टाइमकार्ड प्रणाली नेपालीपोर्ट सफ्टवेयरमा अतिरिक्त मोड्युल रहेको जनाएको छ । यसले एकातिर सेवाग्राहीलाई आफ्नो आवेदनको स्थितिबारे तत्काल जानकारी उपलब्ध गराउनेछ । अर्कोतिर कर्मचारी र कार्यालयलाई कार्यसम्पादनका क्रममा थप उत्तरदायी र पारदर्शी बनाउने जनाएको छ ।

    नेपाल सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, मापनयोग्य र भरपर्दो बनाउने महत्त्वपूर्ण कदम भएको पत्रकार सम्मेलनमा जनाएको छ ।

    शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.