• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

उच्च कर, न्यून सेवा : श्रमजीवी वर्ग थप मारमा


  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा आम्दानीको ३९ प्रतिशतसम्म आयकर तिर्दा पनि श्रमजीवी र मध्यमवर्गले गुणस्तरीय स्वास्थ्य, शिक्षा, यातायात तथा सामाजिक सुरक्षा पाउन नसकेको गुनासो बढ्दै गएको छ। करविज्ञहरूले उच्च करदरका कारण इमानदार करदाता नै दण्डित भएको बताएका छन्।

    Advertisement

    करविज्ञ सुदर्शनराज पाण्डेका अनुसार नेपाल दक्षिण एसियामै उच्च व्यक्तिगत आयकर भएको मुलुकमध्ये पर्छ। उनका अनुसार करदर घटाएर करको दायरा विस्तार गर्दा नागरिकको क्रयशक्ति बढ्ने र अन्ततः राजस्व पनि वृद्धि हुने सम्भावना रहन्छ।

    पूर्वसचिव लक्ष्मण अर्यालले उच्च करदरले मानिसलाई कर छल्न प्रेरित गर्ने तथा अनौपचारिक अर्थतन्त्र बढाउने चेतावनी दिएका छन्। नेपालमा अझै करिब ४९ प्रतिशत व्यवसाय अनौपचारिक रहेको तथ्यांक छ।

    विशेषगरी मध्यमवर्गीय कर्मचारी र श्रमिकले तलबबाट प्रत्यक्ष कर तिर्नुपर्ने, तर स्वास्थ्य, शिक्षा र सुरक्षामा फेरि निजी खर्च गर्नुपर्ने अवस्था रहेकाले उनीहरू दोहोरो भारमा परेको विश्लेषण गरिएको छ।

    आयकरको वर्तमान संरचना
    ५ लाखसम्म आय : १%
    ५–७ लाख : १०%
    ७–१० लाख : २०%
    १०–२० लाख : ३०%
    २०–५० लाख : ३६%
    ५० लाखमाथि : ३९%

    जीडीपीमा आयकरको हिस्सा घट्दो
    २०७७/७८ ██████ 5.39%
    २०७८/७९ █████ 5.23%
    २०७९/८० ████ 4.71%
    २०८०/८१ █████ 4.93%
    २०८१/८२ ████ 4.79%

    अर्थविद्हरूका अनुसार करको भार कम गर्दै श्रमजीवी र मध्यमवर्गलाई राहत दिने, सामाजिक सुरक्षा बलियो बनाउने तथा सार्वजनिक सेवाको गुणस्तर सुधार गर्ने नीति अबको आवश्यकता बनेको छ।

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.