• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

पत्रकार महासङ्घका सिन्धुपाल्चोक र काठमाडौँमाझ छलफल


  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, चौतारा (सिन्धुपाल्चोक) ।

    Advertisement

    नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुपाल्चोक र काठमाडौँ शाखामाझ संस्थागत सहकार्य, प्रेस स्वतन्त्रता तथा पत्रकारिताका समसामयिक विषयमा छलफल भएको छ ।

    काठमाडौँ शाखाको साधारणसभाको तयारी बैठकका लागि २०८३ जेठ १ गते सिन्धुपाल्चोक पुगेको कार्यसमितिलाई सिन्धुपाल्चोक शाखाले स्वागत गर्दै दुवै शाखाका पदाधिकारी तथा सदस्यमाझ छलफल आयोजना गरिएको हो ।

    कार्यक्रममा पत्रकारिताको वर्तमान अवस्था, सञ्चारकर्मीले भोगिरहेका समस्या, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा शाखामाझ सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान गरिएको थियो ।

    सिन्धुपाल्चोक शाखाका अध्यक्ष ध्रुव दङ्गालले शाखाको स्थापना यता भएका गतिविधिबारे जानकारी गराउँदै जिल्लास्तरमा पत्रकारिता सुदृढीकरणका लागि सहकार्य आवश्यक रहेको बताए ।

    काठमाडौँ शाखाकी अध्यक्ष शोभा अर्यालले पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको पक्षमा जिल्ला शाखाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् ।

    छलफलमा सहभागीले पत्रकार महासङ्घका शाखाबिच अनुभव आदानप्रदान, समन्वय तथा साझा कार्यक्रम सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए ।

    यसैबिच, काठमाडौँ शाखाका सदस्यले चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरसँग पनि भेटघाट तथा छलफल गरेका थिए । भेटमा मेयरले नगरपालिकाले सामना गरिरहेका चुनौती, विकास निर्माणका प्राथमिकता तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

    काठमाडौँ शाखाको टोलीले सिन्धुपाल्चोक चौतारामा रहेको बुद्ध पार्क, भीमसेन मन्दिर तथा लभडाँडा क्षेत्रको अवलोकनसमेत गरेका थिएँ ।

    शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.